अपडेट :धनकुटामा बन्दको प्रभाव सार्वजनिक सवारी र विद्यालयमा मात्र

धनकुटा,३० कार्तिक । नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको आवहानमा गरेको नेपाल बन्दको प्रभाव धनकुटामा सार्वजनिक सवारी र विद्यालयमा दखिएको छ । धनकुटामा बजार पसल निर्वाद रुपमा खुल्ला रहे

प्रदेश १ मा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ३० कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा ३

धनकुटा ख मा कांग्रेसले सहमतिको प्रयास गर्ने

धनकुटा ३० कार्तिक, नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत धनकुटा ख मा सर्वसम्वत गराउन प्रदेश ख नेतृत्व चयनसमितीको आज बैठक बसि सबै पदका आकांक्षी संग छलफल गरि सर्वसहमीको सहमतीको प्रयास

गोकुण्डेश्वरमा समुन्नति बाल क्लवको पुनर्गठन

धनकुटा,३० कार्तिक । गोकुण्डेश्वर माध्यामिक विद्यालय धनकुटाले विद्यालयको समुन्नति बाल क्लवको पुनर्गठन गरेको छ । एक कार्यक्रम गरी विद्यालयकी कक्षा १० कि छात्रा आयुष्मा तामाङको अध्यक्षतामा ३१ सदस्य समिती गठन

सुनसरीमा विप्लव समूहका २२ कार्यकर्ता पक्राउ, यातायात ठप्प

सुनसरी, ३० कात्तिक ।बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव समूहका २२ जना कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन् । बिहानैदेखि बन्द गराउँदै हिँड्ने २० जनालाई इटहरीबाट र अन्य दुई जनालाई

महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने

चितवन, ३० कात्तिक (रासस) ःनेकपा (एमाले) चितवन शाखाले पार्टीको१०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन

निःशुल्क पाईने औषधि पनि पाउँदैनन् खोटाङवासी, ७० प्रकारमध्ये २८ मात्रै उपलब्ध

केदार मगर, खोटाङ– सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिमध्ये जिल्ला अस्पतालमा २८ प्रकारका मात्रै रहेको पाइएको छ । सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै

‘ट्राभल डकुमेन्ट’ बनाउन भुटानी शरणार्थीसँग सात लाखको बार्गेनिङ

झापा, ३० कात्तिक ।भुटानी शरणार्थी प्रतिनिधिले शरणार्थीको ट्राभल डकुमेन्ट बनाउन सिफारिस दिन सात लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएकाे छ । भुटानी शरणार्थी शिविर बेलडाँगीको शिविर निरीक्षण टिमका संयोजक प्रेमकुमार भट्टराईले

पाथीभरा दर्शन गर्न आएका दुई हजारभन्दा बढी तिर्थयात्री बन्दका कारण माथिल्लाे फेदीमै राेकिए

ताप्लेजुङ, ३० कात्तिक ।नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले पाथीभरा मन्दिर दर्शन गर्न आउने भक्तजन प्रभावित भएका छन् । बन्दका कारण सवारीसाधन ठप्प हुँदा तीर्थयात्रीले कठिनाइ

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने एमाले नेतृ उषाकला राईको घोषणा

खोटाङ, ३० कत्तिक ।एमाले नेतृ उषाकला राईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश १ की पूर्वसामाजिक विकास मन्त्री राईले मंगलबार दिक्तेलमा आयाेजित पत्रकार सम्मेलनमा एमालेको केन्द्रीय कमिटी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।