वसन्तपुर– म्याङलुङ खण्डको काम समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन

प्रकाश पाक्साँवा/तेह्रथुम, ३० कात्तिक ।राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वसन्तपुर– म्याङलुङ खण्डको काम जतिसक्दो चाडो सम्पन्न गर्न तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । जिल्ला

धनकुटामा नेपाल बन्दको प्रभाव विद्यालय र सार्वजनिक सवारीमा

धनकुटा, ३० कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव धनकुटाका विद्यालय र सार्वजनिक सवारी साधनको संचालनमा केहि प्रभाव परेको प्रहरीले जनाएको छ ।

धनकुटाको छिन्ताङमा शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने :छिन्ताङ ह’त्या का’ण्डको जिम्मा कांग्रेसले लिनुपर्छ

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा गएसँगै २०३६ सालको छिन्ताङ ह’त्या का’ण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन् । धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको शहीद

च’क्कु प्र’हार गरेर दाजुको ह’त्या, भाइ प’क्राउ

इलाम, ३० कात्तिक ।इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको ह’त्या गरेका छन् । भाइ चक्र मुखियाले च’क्कु प्र’हार गरेर दाजु इच्छा मुखियाको ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव

प्रदेश १ का मुख्यमन्त्री राई आज विश्वास लिँदै, सांसदलाई हाेटलमा बाेलाएर ह्वीप जारी

विराटनगर, ३० कात्तिक ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् ।गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले

नेकपा माओवादी केन्द्र धनकुटाको पाख्रीवास ९ नं वडामा वडा कमिटी पुर्नगठन

धनकुटा । नेकपा माओवादी केन्द्रले धनकुटाको पाख्रीवास ९ नं वडामा वडा कमिटी पुर्नगठन गरेको छ । पार्टीका नगर अध्यक्ष मुक्ती बजगाई, नगर ईञ्चार्ज कृष्ण कट्वाल र नगर सचिव बलाराम खड्का

दर्शनार्थी बोकेको बोलेरो दु’र्घटना : तीन जनाको मृ’त्यु, १४ घा’इते

ओखलढुंगा, २९ कात्तिक ।चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेकाे बोलेरो जीप सोमबार दु र्घटना हुँदा तीन जनको म त्यु भएको छ । १४ जना घा इते भएका छन् । सुनकोशी

उत्कृष्ट कृषकलाई सम्मान तथा उन्नत जातको आलुको विउ वितरण

धनकुटा । शहिदभुमि गााउपालिका वडा नं ४ खोकुले एक कार्यक्रमका बीच सर्वोत्कृष्ट,उत्कृष्ट कृषकलाई सम्मान तथा उन्नत जातको आलुको विउ वितरण गरेको छ । एमाले जिल्ला पार्टी अध्यक्ष तथा संघीय प्रतिनिधि

एमाले महाधिवेशन : तेह्रथुमबाट प्रतिनिधिमा काे-काे छानिए ?

प्रकाश पाक्सावा /तेह्रथुम, २९ कात्तिक ।नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएकाे हाे । खुलातर्फ लछुमन

हामीलाई कुनै राजनीतिक दलको ट्याग हैन, शहिद परिवार भनेर चिन्ने परिचय पत्र चाहिन्छ -शहिद परिवार

धनकुटा । छिन्ताङ ह’त्या का’ण्डका शहिद परिवारले आफुहरुलाई कुनै पार्टीको लेवल -ट्याग_ स्वीकार्य नभएको बताएका छन् । ४३ औ छिन्ताङ शहिद दिवसको अवसरमा शहिदभूमी गाउँपालिका पिप्ले धनकुटा शहिद परिवारले आयोजना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।