नयाँ व्यवस्थापनका साथ धनकुटाको हिलेमा यामाहा सोरुम सञ्चालन

भाद्र ३१,धनकुटा । धनकुटाको हिले बजारमा यामाहाको नयाँ सोरुम आज देखी नयाँ व्वसस्थापनका साथ सञ्चालनमा आएको छ । धनकुटा नगरपालिका १ हिले कुवापानीमा विजयपुर अटो टे«डर्स धरानले सञ्चालनमा ल्याएको यामाहाको

भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

सुर्खेत, ३१ भदौ । भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो उनले

प्रदेश १ मा आज ४८८ जनामा कोरोना संक्रमण पुष्टि,५ को मृ त्यु

विराटनगर, ३१ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण

धनकुटाको निषेधाज्ञामा परिमार्जन,जिल्ला प्रशासन कार्यालय धनकुटाबाट जारी गरियो यस्तो आदेश

धनकुटा,३१ भदौ । कोरोना संक्रमण जोखिमको समयमा जिल्ला प्रशासनले गर्दै आएको निशेधाज्ञालाई परिमार्जन गरेको छ । आज आदेश जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले भौतिक उपस्थितीमा विद्यालय संचालन गर्नु पर्ने

अनियमितताको अखडा माडी नगरपालिका : विद्यालय बन्द, तर दिवा खाजाबापतको साढे १२ लाख खर्च

कुलप्रसाद काफ्ले/चितवन, ३१ भदौ । कोरोना भा इरस नियन्त्रण र रोकथामका लागि सरकारले ११ चैत ०७६ मा देश लकडाउन ग¥यो । त्यसपछि सम्पूर्ण क्षेत्र ठप्प बन्यो । तर, माडी नगरपालिकाले

प्रहरीले धनीलाई फर्कायो भेटाएको पैसा

खोटाङ, ३१ भदौ । खोटाङमा प्रहरीको गस्ती टोलीले भेटेको पैसा सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । गस्ती गर्नेक्रममा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीबाट खटिएको प्रहरी टोलीले सडकमा फेला पारेको २

निर्माण सामग्रीको पैसा नतिरेपछि स्कुल विरुद्ध प्रशासनमा उजुरी

सीपी लोहिया/बैतडी, ३१ भदौ । बैतडीको सुर्नया गाउँपालिका–२ सिउँडेमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ग्वानिले मल्टीपल भवन बनाउँदा निर्माण सामग्रीकोे पैसा नतिरेको भन्दै उजुरी परेको छ । निर्माण सामग्री बेच्ने

मोबाइल, कपडा, चेक किनारमै छाडेर भेरी नदीमा हा’मफालिन् महिला

सुर्खेत, ३१ भदौ । भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन् । आफू मलामी गएको

धनकुटामा आज थप ३ जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या ५०

धनकुटा,३१ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५० रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरिएको विवरण अनुसार यस्तो जानकारी

मुटुको उपचार गराउन आएकी महिलाको कार दु’र्घटनामा मृ’त्यु

विराटनगर, ३१ भदाै । कार दु’र्घटना हुदाँ बिहीबार एक महिलाको मृ’त्यु भएको छ । बेलबारी नगरपालिका-१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बुढीगंगा गाउँपालिकामा दुर्घटनामा परेर मृ’त्यु भएको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।