यो संसदले विकृति जन्माउँछ, चाँडै चुनावमा जानु नै विकल्प: महेश बस्नेत

कुलप्रसाद काफ्ले/चितवन, २६ भदौ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले यो संसदले विकृति र विसंगति मात्रै जन्माउने बताएका छन् । प्रेस चौचारी चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

काठमाडौं, २६ भदौ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

इलाममा उत्पादन भएको अलैँचीको बिरुवा लमजुङ र संखुवासभा निकासी

इलाम, २६ भदौ । बर्षेनी अलैँचीको विरुवा उत्पादन गर्दै आएको सरकारी निकाय अलैँची विकास केन्द्रले यो वर्ष ८० हजार बिरुवा उत्पादन गरेर विक्री गरेको छ । केन्द्रले उत्पादन गरेको अलैँचीको

एमालेलाई जेठ २ मा फर्काउने प्रयास, विरोध र असन्तुष्टि कायमै

ओखलढुंगा, २६ भदौ । नेकपा एमालेको केन्द्रीय सर्कुलरअनुसार जिल्ला कमिटी ओखलढुंगालाई २ जेठ मा फर्काउने प्रयास शुरु भएको छ । नेकपा गठन हुनुपूर्वको एमालेको जिल्ला कमिटीको बैठक राखेर त्यसको शुरुवात्

प्रदेश १ मा आज थप २०७ जनामा कोरोना संक्रमण पुष्टि,३ को मृ त्यु

विराटनगर, २६ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमण देखिएको छ । ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९०

ओखलढुंगामा शिक्षण संस्था खुले, जोखिम कायमै

ओखलढुंगा, २६ भदौ । जिल्लामा स्थानीय तहले विद्यालय सञ्चालन गर्न थालेका छन् । निषेधाज्ञा हटेपछि कार्यपालिकाले निर्णय गरेर विद्यालय खोलिएको हो । सिद्धिचरण नगरपालिका, मानेभञ्ज्यांग, चम्पादेवीलगायतका पालिकाले सूचना जारी गरेर

दुर्गममा जुक्ति : रुखमै डेरा बनाएर अनलाइन कक्षा

खोटाङ, २६ भदौ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत

संखुवासभा सामूहिक ह त्याका ण्ड : उम्लिङखोलाकै एक जना पक्राउ

भविन कार्की/संखुवासभा, २६ भदौ । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङखोला गाउँमा भएको सामूहिक ह त्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ह त्यामा संम्लग्न भएको आरोपमा मादी-१

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी, २६ भदौ (रासस) : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र

अलैँचीकाे मूल्य बढेसँगै कृषक उत्साहित

दिलकुमार लिम्बु/ताप्लेजुङ, २६ भदौ । कालो सुनको उपनामले परिचित नयाँ अलैँची बजारमा खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।