काठमाडौं, २३ भदौ/नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग एमाले विभाजनको मतियार किन बनेको भनेर जवाफ मागेको छ । प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनेवित्तिकै एमालेका सांसद उठेर अवरोध जनाएका थिए । त्यसपछि
काठमाडौं, २३ भदौ /प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संसदको नवौँ अधिवेशन अन्तर्गत बुधबार प्रतिनिधि सभाको पहिलो बैठक एमालेका सांसदहरुको विरोधका कारण १५ मिनेटका लागि स्थगित
काठमाडौं, २३ भदौ/माओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र भन्ने टिप्पणी गरेका छन् । एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका
उदयपुर, २३ भदौ । लिफ्ट मागी गाडीमा चढेर चालकलाई कु’टेर बे’होस बनाई लु’टपाट गर्ने पक्राउ परेका छन् । ओखलढुंगाको चिसम्खुगढी गाउँपालिका–३ का रमेशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । सिद्धिचरण
काठमाडौं, २३ भदौ/अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले मंगलबार राति पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएको निर्देशक एवं कमेडी च्याम्पियन रियालिटी शोका निर्णायक मण्डलका सदस्य प्रदीप भट्टराईले जानकारी
काठमाडौं– मोरङ जिल्ला अदालत परिसरमा न्यायाधीशकै गाडीले ठ क्कर दिँदा १ जना महिलाको मृ त्यु भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश इश्वर पराजुली चढ्ने बा १४ च ६०१६ नम्बरको कारले
धनकुटा,२३ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५० रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो १२ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी
काठमाडौं २३ भदौ । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ) प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बास्डर बनेका छन् । बुधबार स्कुलले पत्रकार सम्मेलन गर्दै कप्तान किरणलाई एम्बास्डर
काठमाडौं, २३ भदौ । बर्दिया प्रहरीले भारततर्फ तस्करी हुन लागेको ६१ क्वीन्टल बढी (मटर) केराउ मंगलबार मधुवन नगरपालिका–५ बाट बरामद गरेकाे छ । भे.१ त.९६५५ नम्बरको ट्याक्टरमा भारततर्फ लैजाँदै गरेको
भोजपुर, २३ भदौ । भोजपुर जिल्ला अस्पतालमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो । सङ्घीय