फुङ्लिङ, २३ भदौ । ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको
पाल्पा, २३ भदौ । तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो । बाख्रा
काबुल, २३ भदौ/अफगानिस्तानमा तालिवानहरुले नयाँ सरकार घोषणा गरेका छन् । काबुल कब्जा गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो । घोषणा अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री
काठमाडौं, २३ भदौ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका १४ वटासहित १५ वटा अध्यादेशलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसदको दुबै बैठकमा पेस गर्दैछ । संघीय संसदको आठौँ
काठमाडौं, २३ भदौ / आज ८ सेप्टेम्बर अर्थात् ५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस । नेपालमा १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ६७.९ प्रतिशत साक्षर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको
धनकुटा, २२ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिकाले तीजको अवसरमा महिलाहरुलाई दर खुवाएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा तीज विशेष कार्यक्रम गरेर नाचगानसहित महिलाहरुलाई तीजको दर खुवाइएको हो । तीजमा माइत
धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिकामा संविधान दिवसको अवसर पारेर चेतना युवा क्लबले पाख्रीबास नगरपालिकाको सहयोगमा प्रथम नगरस्तरिय खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज २ गतेका दिन पाख्रीबास
नारायण कुमार राई/धनकुटा २२,भदौ । हरितालिका तिजको अबसरमा छथर जोरपाटी गाउँपालिकामा आयोजित गायन प्रतियोगिता तथा खुला नृत्य प्रतियोगितामा गायन तर्फ वडा नं.५ को प्रगतिशिल महिला समुह र खुला नृत्य प्रतियोगिता
विराटनगर, २२ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन
काठमाडौं, २२ भदौ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन् । गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौं जिल्लाको सिडिओको जिम्मेवारी दिइएको हो