धनकुटा कांग्रेस प्रतिनिधिमण्डले दुई सहमहामन्त्री संग काठमाण्डौमा परामर्श

धनकुटा । नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डमले नेपाली कांग्रेसका दुई सहमहामन्त्री महत र थापालाई आज काठमाण्डौमा भेटघाट गरी आगामी महाधिवेशन लगायत विविध विषयहरुमा परार्मश गरेको छ । नेपाली कांग्रेस धनकुटाका

धनकुटामा प्रभावकारी रुपमा स्वास्थ्य सेवा सञ्चालनका लागि सहयोग गर्न आग्रह

धनकुटा । नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा सुनिल शर्मा समक्ष धनकुटाको टोलीले धनकुटामा प्रभावकारी रुपमा स्वास्थ्य सेवा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेको छ

धनकुटामा समेत मनाईयो गाइजात्रा

धनकुटा,७ भदौ । देशका विभिन्न स्थानमा जस्तै धनकुटामा समेत आज गाइजात्रा पर्व मनाइएको छ । धनकुटाका विभिन्न स्थान बाट गाइजात्रा निकालिएको थियो । गाइजात्रा विशेष गरी नेवार समुदायको महत्वपूर्ण पर्व

धनकुटाका ५ स्थानिय तहको बेरुजु करिब १८ करोड ! कुन पालिकामा कत्ति ?

धनकुटा,७ भदौ । धनकुटाका ५ वटा स्थानिय तहको बेरुजु १७ करोड ९८ लाख ३ हजार रहेको महालेखाको ५८ औं बार्षिक प्रतिबेदनले सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदन अनुसार सबै भन्दा

केपी ओलीले यी चार वटा काम गरे म एमालेमा फर्कन तयार छु : माधब नेपाल

काठमाडौं । नेकपा (एमाले) विभाजन गरेर निर्वाचन आयोगमा नेकपा ९एकीकृत समाजवादी० पार्टी दर्ताको प्रक्रियामा गएका माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । आज दिउँसो नेता नेपाल राष्ट्रपति भण्डारीलाई

माछा पोखरीमा डु’बी मृ’त्यु

मोरङ, भदौ ७ । मोरङ मिक्लाजुङ्ग गाऊपालिका ७ सिसौली का १८ बर्षीय नारायण बोहोरा माछा पोखरीमा डु बेर मृ त्यु भएको छ । आज दिउसो साढे १ बजे आफ्नै घर

गाडीको ठक्करबाट मोटरसाईकल सवार १ जनाको मृ त्यु, १ जना घा’ईते

सुनसरी, भदौ ७ । सुनसरी ईटहरी उपमहानगरपालिका २० पानीपियाको जंगलम स्थित कोशी राजमार्गमा धरानबाट ईटहरी जादै गरेको प्रदेश १ -०२-००१ ख ८४४५ को सेप्टिट्याङकी जडित गाडीले बिपरति दिशाबाट आईरहेको मोटरसाईकललाई

प्रदेश १ मा आज ४२१ जनामा कोरोना संक्रमण पुष्टि,१८ को नि’धन

विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२

पासाङल्हामु राजमार्ग अवरुद्द

काठमाडौं । भारी वर्षासँगै आएको पहिराका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्व भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुञ्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा

साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने

विराटनगर , ७ भदौ । म’हामारी र वि’पदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिँ’सा पि’डितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।