निषेधाज्ञामा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच

असावधानीले दुर्गम गाउँमा कोरोना सङ्क्रमण

पाँचथर, २१ वैशाख । जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । यो सुदूर गाउँमा एक वृद्धको चौरासीको

धनुषा, कञ्चनपुर, हुम्ला र नवलपुरमा निषेधाज्ञा

जनकपुरधाम २१ वैशाख । कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि

चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृ त्यु

झापा, २१ वैशाख । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृ त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका

आजदेखि सबै आन्तरिक उडान बन्द

काठमाडौं, बैशाख २१ । सरकारले आजदेखि देशभित्र हुने सबै आन्तरिक हवाई उडान बन्द गरेको छ। कोरोना भाइसरको संक्रमण नियन्त्रणको लागि सरकारले हवाइ उडान बन्द गरेको हो। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धनकुटा पत्रकार महासंघको पद हस्तान्तरण

धनकुटा, २० बैसाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघ धनकुटाको नवनिर्वाचित कार्यसमितिको पद हस्तानन्तरण कार्यक्रम पछी भएको बैठकले धनकुटाका पत्रकारहरु कोरोना संक्रमित भएमा पत्रकार महासंघले नि:शुल्क उपचार

धनकुटाका ८ सहित प्रदेश १ मा थपिए ६ सय ७ संक्रमित

विराटनगर । धनकुटामा ८ सहित प्रदेश १ मा आज ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका अन्य संक्रमितहरुमा मोरंगमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, , इलाममा

चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छः प्रम(सम्बोधनको पूर्ण पाठसहित)

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको

कर्णालीमा थप सात दिन सार्वजनिक बिदा दिइने

कर्णाली । कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक

प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुुरोध

काठमाडौँ, २० वैशाख । सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।