एमाले बैठक: पार्टी ह्विप उलङ्घन गर्नेलाई कारवाहीः समानान्तर गतिविधिमा संलग्नलाई फर्कन आग्रह

काठमाडौं, १० वैशाख । सत्तारुढ नेकपा (एमाले)को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको

जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

झाङ । भारतबाट घर फर्केका बझाङकोे जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृ त्यु भयो । उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए ।

मुख्यमन्त्री शाहीलाई विश्‍वासको मत दिने एमालेका चार नेता प्रदेश सांसदबाट हटाइए

काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई नेकपा एमालले पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी दसौं महाधिवेशन आयोजक कमिटी

तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

गोदावरी, १० वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति

‘अनिवार्य माक्सको प्रयोग गरौँ ’ : ट्राफिक प्रहरी

काठमाडौँ, १० वैशाख । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई

हावाहुरीबाट जिल्लामा करीब रु दुई करोडको क्षति

झापा, १० वैशाख । लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६००

छथर जोरपाटीमा असिनाबाट ४८ करोडको क्ष’ति

नारायण कुमार राई/धनकुटा,१० बैसाख । बैसाख २ गते परेको असिना पानीबाट पालिकामा ४८ करोड बराबरको तरकारी,फलफुल तथा नगदेबाली न’ष्ट भएको पालिकाले जानकारी दिएको छ । कृषि शाखाले गरेको अनुगम तथा

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

काठमाडौँ, १० वैशाख । पार्टीभित्रको विवाद र समसामयिक राजनीनिक विषयमा छलफल गर्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको

छात्रवृति रकम हस्तान्तरण

नारायण कुमार राई/छथर जोरपाटी धनकुटा १०,बैसाख । छथर जोरपाटी गाउँपालिकाले बिज्ञान बिषयमा प्रदान गरेकोे छात्रवृति अनुदान रकम हस्तान्तरण गरेको छ । छात्रवृति पाउने महाकाली मा.बि.ताम्लिङ्ग वडा नं. ५ का .सुदिप

सजिवन विक्रि गरेर किसानले राम्रो आम्दानी गर्दै

धनकुटा,१० बैशाख । धनकुटाको बेसीँ क्षेत्रका जंगलमा पाइने सजिवन विक्रि गरेर यस क्षेत्रका किसानले राम्रो आम्दानी गर्न थालेका छन् साथै पछिल्लो समय यसको व्यावसायीक खेति गर्न समेत थालिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।