पार्टीको हित विपरित प्रतिगमनमा लाग्ने नगर सचिव सहित सात जनालाई निस्कासन

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी नेकपा धनकुटा नगर कमीटीको आज बसेको पूर्ण बैठक बाट पार्टीको हित विपरित प्रतिगमनमा लाग्ने नगर सचिव सहित सात जनालाई निस्कासन गरेको छ । नेपाल कम्युनिस्ट

दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्दै प्राधिकरण

काठमाडौँ, १३ माघ (रासस) : नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न छ वटा कम्पनी

जानेलाई बाई–बाई आउनेलाई एक दुहुना गाई अनुदान कार्यक्रम

नारायण कुमार राई/धनकुटा,१३ माघ । सामान्यतया मान्छेहरु गाउँ छाडेर शहर पस्ने गर्दछन् तर धनकुटाको छथर जोरपाटी गाउँपालिकामा भने नगर छाडेर गाउँमा बसाई सरेर आउने क्रम बढ्न थालेको छ । बसाईसराई

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

सिबी अधिकारी, काठमाडौँ, १३ माघ ।सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पाँचथर, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताउनुभएको छ । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला

तेक्वान्दो दोजाङ पाख्रीवासलाई विभिन्न आवश्यक सामाग्री प्रदान

धनकुटा,माघ १३ । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडाले तेक्वान्दो दोजाङ पाख्रीवासलाई विभिन्न आवश्यक सामाग्री प्रदान गरेको छ । तेक्वान्दो सिकिरहेका खेलाडीहरुलाई सहज होस् भन्ने लक्षका साथ वडाको तर्फबाट ५०

काठमाडौंबाट भेडेटार सम्म पर्यटक बस चल्ने

धनकुटा,१३ माघ । फागुन बाट प्रदेश न १ कै चर्चित पर्यटकीय क्षेत्र भेडेटार र इलाममा पर्यतक बस चल्ने भएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार फागुन पहिलो सातादेखि काठमाडौं–भेडेटार र काठमाडौं–इलाम

अब इञ्जिनीयरलाई परीक्षा लिएर मात्र इजाजत दिइने

कृष्णराज गौतम/काठमाडौँ, १३ माघ । नेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई अब परीक्षा लिएर मात्र इजाजत दिने व्यवस्था गर्न लागेको छ । यस क्षेत्रलाई

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

काठमाडौँ, १३ माघ । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ

मतदान केन्द्र परिवर्तन गर्न सिफारिस र नामावली अद्यावधिक गरिँदै

चरीकोट, १३ माघ । सरकारले आगमी वैशाख १७ र २७ गते घोषणा गरेको आम निर्वाचनलाई लक्षित गर्दै दोलखाको आठ मतदान केन्द्र परिर्वतन गर्न सिफारिस भएको छ । जिल्लाका नौ स्थानीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।