उपराष्ट्रपतिलाई साक्षी राखेर प्रचण्डले गरे बाबुरामसँग वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा

खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

काठमाडौँ, ९ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने

इस्वोको स्मृतिमा शालिक बनाउँदै यूकेका गोर्खा अभियन्ताहरू

लन्डन (यूके) । दुई महिनाअघि निधन भएका सामाजिक अगुवा गजेन्द्र इस्वोको स्मृतिमा बेलायतमा रहेका गोर्खाली अभियन्ताहरूले शालिक बनाउने भएका छन् । इस्वोले नै नेतृत्व गरेर सुरु भएको धरानको गोर्खा स्मृति

लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्नेः नेता महतो

राजविराज, ९ माघ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार

प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याइने चेतावनी

काठमाडाँै, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले

अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ९ माघ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत

धनकुटामा पनि निर्वाचनको तयारी,मतदान स्थल तथा केन्द्र पुनरावलोकन गर्ने निर्णय

धनकुटा,माघ ९ । मध्यावधि निर्वाचनका लागि धनकुटा जिल्लाका विभिन्न स्थानिय तहका वडाहरुमा मतदान स्थल तथा केन्द्र पुनरावलोकन गर्ने निर्णय भएको छ । आज धनकुटामा भएको सर्वपक्षिय बैठकले मतदाताहरुलाई सुविधाका लागि

सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग

काठमाडौं, माघ ९ । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग शुक्रबार भएको छलफलमा नेपाल सुनचाँदी

अनलाइनको मुद्दामा मन्त्रालयलाई छलफलका लागि बोलाउन आदेश

काठमाडौँ, ९ माघ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानका विरुद्ध दर्ता भएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश

सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न अपिल

काठमाडौँ, ९ माघ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निकायलाई अपिल गरेको छ । आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारका सार्वजनिक निकायका हकमा नेपाल सरकारका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।