अकबरे : कतै रोगले खराब, कतै मालामाल

इलाम । नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ। छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन्। अन्तर्राष्ट्रिय

विवाहपञ्चमीले सद्‌भाव र सहिष्णुतालाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन् । नेपाली

श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर विवाह पञ्चमी पर्व मनाइँदै

काठमाडाैं। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको

सर्वोच्च बारमा नयाँ पदाधिकारीका लागि निर्वाचन शनिबार

काठमाडौं, सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन हुँदैछ। प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी,

‘महिला नेतृत्व भएका विद्यालयमा पारदर्शिता र आपसी विश्वास’

काठमाडौं /शैक्षिक नेतृत्वमा महिला रहेका सामुदायिक विद्यालयमा आर्थिक पारदर्शिता र आपसी समन्वय र समुदायस्तरमा विश्वासको अवस्था सन्तोषजनक पाइएको छ । कोभिड–१९ पछिको सिकाइ निरन्तरतामा महिला प्रधानाध्यापक रहेका विद्यलायले अन्य विद्यालयको

आप्रवासी श्रमिकको अभिलेखीकरण गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ महामारीका कारण रोजगारी गुमाई नेपाल फर्केका आप्रवासी नेपाली श्रमिकको अभिलेखीकरण गरी प्रभावकारी पुनःएकीकरणका लागि सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज

सातै प्रदेशमा अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला : सदस्य सचिव सिलवाल

eकाठमाडौं/राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखी शुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पुरुषतर्फको

उपभोक्ता ठगेको आरोपमा पेट्रोल पम्पलाई कारवाही

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आकाश जोगिनी इन्टरप्राइजेज (पेट्रोल पम्प) सामाखुशीलाई कारवाही गरेको छ । पम्पको सील तोडेर उपभोक्तालाई ठगी गरेको भन्दै कार्यालयले पम्पलाई कारवाही गरेको हो ।

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १४३ सङ्क्रमित घर फिर्ता

विराटनगर/पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १४३ कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । नयाँ सङ्क्रमित २१ महिलासहित ४३ जना थपिएका छन् । डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट १२०, कोशी अस्पताल

महिलालाई निर्णायक तहमा सार्थक सहभागिता गराउनु पर्ने

धनकुटा ।  नेपाल महिला संघका केन्द्रिय महासचिव तथा राष्टिय सभाका पूर्व सदस्य धना खतिवडाले महिलाहरुलाई राज्यको निर्णायक तहमा सार्थक सहभागीता गराउनु पर्नेमा जोड दिनु भयो । उक्त कुरा नेपाल महिला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।