जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा सचेतना मुलक पर्चा पम्प्लेट वितरण

धनकुटा  खबर ।  नजिकिदै गरेको चाडबाडलाई मध्यनजर गरी आज धनकुटा जिल्ला प्रहरी कार्यालय धनकुटाले सचेतना मुलक पर्चा पम्प्लेट वितरण गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत धनकुटा नगरपालिका भित्रका

निर्माणाधीन बन्दीपुर केबुलकारको कामले गति लिंदै

दमौली । कोभिड–१९ को सङ्कटका बीच तनहुँको बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको कामले गति लिएको छ । केही समय काम अवरुद्ध भए पनि यसपछि निरन्तर काम जारी रहेको छ । बन्दीपुर

आन्तरिक उडान खुलेसँगै जुर्मुराए पोखराका पर्यटन व्यवसायी

पोखरा, असोज ४ । मुलुकको आन्तरिक हवाइ उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ। कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाइ सेवा बन्द अवस्थामा छ।

नेकपाको सचिवालय बैठकस्थलमा प्रवेश गर्न खोजेपछि बालिका खड्का प’क्राउ

काठमाडौ ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग आफ्नो सम्बन्ध रहेको भनी वि’वादमा रहेकी बालिका खड्का नेकपाको सचिवालय बैठक जारी रहेको पेरिसडाँडामा प्रवेश गर्न खोजेपछि प’क्राउ परेकी छन्। नेकपाको पेरिस

त्रिशूली नदीमा ट्यांकर खस्यो, चालक र सहचालक बे’पत्ता

काठमाडौं, असोज ४ । आज (आइतबार) बिहान ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकर धादिङको गल्छी गाउँपालिका-६ चरौँदीबाट त्रिशूली नदीमा खसेकाे छ। ट्यांकरका चालक र सहचालक कहाँ छन् भन्ने

१८ महिनामा सक्ने पुल चार वर्षमा सकियाे

बागलुङ, ४ भदौ । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा

आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

काठमाडौँ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक

भोजपुर जिल्ला हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको नि’धन

भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको नि’धन भएको छ । हतुवागढी –४ फलामढुङगाकी ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे नि’धन भएको हो । भदौ २९ गतेदेखि

राष्ट्रियतालाई सुदृढीकरण गर्ने हिसाबले आवश्यकताअनुसार संविधान संशोधन गर्न पहलकदमी गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौँ । नेपालको संविधानले परिकल्पना गरेअनुसार जनप्रतिधिमूलक संस्थाको सर्वोच्च निकायको रुपमा सङ्घीय संसद् क्रियाशील छ । संविधान कार्यान्वयन गराउन र केही कमजोरी भए सुधार गर्ने निकायका रुपमा समेत यही संस्थालाई

धनकुटाका दी’र्घरो’ग पी’डितले जिते कोरोना !

धनकुटा खबर । धनकुटा नगरपालिका ६ का दीर्घ रोगले पी,डित एक जनाले कोरोनालाई जितेका छन् । यसअघि कोरोना पुष्टि भई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १५ वर्षका उनले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।