विराटनगर, भदौ ३० । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्। असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले
काठमाडौं, ३० भदौ । म्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन– ५ जारी गर्दै पार्टीका नेताका
चितवन, भदौ ३० । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ। सो सडकको घुमाउने, भालुढुंगा, चारकिलो र पाँचकिलोमा ठूला
काठमाडौं, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ। नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गरेको पार्टी कार्यालय
चितवन, भदौ ३० । चितवनमा कोरोना सङ्क्रमण अस्पतालबाट फैलिएको अध्ययनले देखाएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनले सङ्क्रमितमध्ये आधालाई अस्पतालबाटै कोरोना सरेको देखाएको हो। केन्द्रका सदस्य एवं स्वास्थ्य
भाद्र २९,धनकुटा । काेराेना महामारीका कारण आफुहरुकाे व्यवसाय धरासायी वनेकाे भन्दै पूर्वको पर्यटकीय केन्द्र धनकुटाको भेडेटारका होटल तथा पर्यटन व्यावसायीले व्यवसाय सञ्चालनकाे लागि वातारण वनाईदिन माग गर्दै सराेकारवाला निकायलाई ज्ञापन
धनकुटा खबर । साउदी अरबले सेप्टेम्बर १५ देखि आंशिक रूपमा अन्तर्राष्ट्रिय उडानहरु सुचारु गर्ने त्याहाँको आन्तरिक मन्त्रालयले आईतबार बताएको छ । कोरोनाभाइरस महामारीको कारण यात्रा प्रतिबन्ध लगाएको छ महिना पछि
धनकुटा,२९ भदौ । कोरोना संक्रमणको जोखिमकाबिच अग्रपंत्तिमा खटिएर समाचार संकलन गर्ने पत्रकार लाई उपलब्ध गराउन भन्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखा लाई निशानदेवी मिडिया प्रालिले १० थान प्रेस ज्याकेट, मास्क,
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका
भाद्र २९,धनकुटा । धनकुटाकाे छथरजाेरपाटी गाउपालिका वाट काेराेना परिक्षणकाे लागि लिईएका सम्पूर्णकाे पिसिअार नमूना रिपाेर्टकाे नतिजा नेगेटिभ आएकाे छ । अस्ति ४० जनाकाे पिसिअार नमूना संकलन गरि काेराेना जाचका लागि