चीनमा एक वर्षमा १ हजार ३१० किलोमिटर रेलवे विस्तार

बेइजिङ । चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर

व्यवसाय सञ्चालन गर्न अनिवार्य बीमा गर्न आवश्यक

तनहुँ । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा पशुपक्षी सहकारीमन्त्री लेखबहादुर थापाले लगानीको अभावमा विमुख र बेरोजगार भएर बस्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पामा गाउँपालिकाद्वारा

अमेरिकी विज्ञ भन्छन्ः टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन

वासिङ्टन, साउन २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाउँदै महाकाली

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाइने भएको छ । महाकाली नगरपालिकाले नगरपालिका कार्यालय नजिक ती दुवै भवन बनाउन लागेको छ । महाकाली नगरपालिकाको कार्यपालिका बैठकले

स्किल क्याम्पसद्वारा इटहरीका पत्रकारलाई सहयोग

इटहरी । इटहरीस्थित स्किल क्याम्पसले इटहरीका पत्रकारहरुलाई स्वास्थ्य तथा अन्य आवश्यक सामाग्री वितरण गरेको छ । पत्रकार महासंघ सुनसरीको समन्वयमा इटहरी क्षेत्रमा सक्रियतापूर्वक रिपोर्टिङ गर्ने ३५ भन्दा बढी पत्रकारहरुलाई स्वास्थ्य

धनकुटामा ‘कागतीको स्तम्भ’मा तस्विर, सबैभन्दा धेरै लाईक पाउनेले पाए २५ हजार नगद पुरस्कार !

धनकुटा । पर्यटन प्रवर्धन र विकासका लागि असार २० बाट सुरू गरिएको ’ग्रीन कागते, क्लीन कागते’ कागती स्तम्भ तस्विर प्रतियोगिता २०७७ को नतिजा सार्बजनिक गरिएको छ । कागतीको स्तम्भमा फोटो

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

सिबी अधिकारी,काठमाण्डौ । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन

सरकारको सार्थक पहल : ९० प्रतिशत जनसङ्ख्यामा पुग्यो विद्युत् पहुँच

रमेश लम्साल,काठमाडौँ । आर्थिक वर्ष ०७६/७७ मा देशभरका कूल ९० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको मिहिनेतका कारण

‘डिएसपी र असई हाैँ‌’ भन्दै होटलमा सित्तैमा भात खाने र रकम असुल्ने दुई जना पक्राउ

काठमाडौं, साउन १९ । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध

कुवेत सिटी, साउन १८ । खाडी मुलुक कुवेतले भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ। कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।