काठमाडौं, फागुन २९ । नुवाकोटका दीपक तामाङ काठमाडौंमा राति राति ट्याक्सी चलाउँछन्। अर्थात् उनी नाइट ट्याक्सी चालक हुन्। उनी काठमाडौं आएर ट्याक्सी चलाउन थालेको दस वर्ष भइसक्यो। आज बिहीबार प्रकाशित शुक्रबार
काठमाडौं, फागुन २९ । इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएएन इटालीका उपाध्यक्ष छबिलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमन नजिकका क्षेत्रमा कोरोना प्रभाव न्युन छ। यो खबर
काठमाडाैं,फागुन २९ । नेपाली सेनाको इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुसरण गरेका छैनन् । उनले गत भदौमा सम्पत्ति विवरण सार्वजनिक
काठमाडौं, फागुन २९ । डिसेम्बरको अन्त्यतिर चीनको उहानबाट फैलिएको कोरोना (कोभिड १९) सं क्रमण विश्वका १ सय २० मुलुकमा पुगिसकेको छ। पछिल्ला दिन यसले युरोपमा म हामारीको रूप लिँदै छ।
काठमाडौं । प्रहरीले अहिलेसम्म औपचारिक रूपमा विप्लवको विवरण सार्वजनिक गरेको छैन। न त उनी रहेको स्थानबारे नै जानकारी दिन चाहन्छ। तर, अनौपचारिक रूपमा भने पार्टी प्रतिबन्ध भएपछि विप्लव नेपाल र
काठमाडौं । सरकारले हालै सहसचिवमा बढुवा भएका ३७ जनाको विभिन्न मन्त्रालय र निकायमा पदस्थापन गरेको छ भने पाँच जना सहसचिवको सरुवा गरेको छ । सरुवा हुनेमा अर्थ मन्त्रालयका सहसचिव डा.
डोल्पा । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ । कोरोना भाइरस प्रभावित देश चीनसँग सिमाना जोडिएकाले पनि उपल्लो डोल्पाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी
काठमाडौं । मोबाइल एपमार्फत भाडामा यात्रु बोक्दै आएका राइड सेयरिङ टुटल र पठाओले अब यात्रु ओसारपसार गरे कारबाहीमा पर्ने देखिएको छ । सरकारले पुनः तेस्रोपटक राइड सेयरिङलाई लक्षित गरेर सार्वजनिक
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र
एजेन्सी । भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार एक विशेष बैठक बोलाउँदै कोरोना भाइरस सं क्रमणलाई रोक्न १५ अप्रिलसम्मका सबै भिसालाई तत्काल लागु हुने गरि नि लम्बित हुने फैसला गरेको छ ।