प्रधानमन्त्री रो जगारः आउँदो ६ महिनामा ५ लाखलाई रो जगारी

काठमाडौं,पुस ६ ।  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आउँदो ६ महिनासम्म करीब ५ लाख बेरोजगारलाई रोजगारी दिन तयारी थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १ सय दिन रोजगारी

उ पसभामुख तुम्बाहाङ्फेले रा जीनामा दिने

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको विषयमा नेकपाभित्र अझै सहमति जुट्न सकेको छैन । तर, सभामुख निर्वाचनभन्दा अघि नै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् । ‘पार्टीको निर्देशनअनुसार सभामुख

लोकसेवा : परीक्षामा चि ट चो रे २ वर्ष, प्रश्नपत्र ‘आउट’ गरे ३ वर्ष प्र तिबन्ध

काठमाडौं, पुस ६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले लिने परीक्षामा अनियमितता गर्नेलाई कारबाहीको व्यवस्था राख्न सहमति जुटाएको छ। गत शुक्रबार बसेको समिति बैठकमा सांसदहरूले लोकसेवा आयोग

न मरेर ठिकै गरें भन्ने लाग्छ

मान्छे एकपटक जन्मछ । मर्छ पनि एकैपटक । तर जीवनमा उसले बाँच्ने अवतार भने एक होइन, अनेक हुन्छन् । सत्य हो ! कुनै अवतारले जीवनभर गौरवको अनुभूति दिलाउँछन् । सम्झँदा

थाहा पाउनुहोस् ब्रे कअप पछिका यी ९ फाइदा

एजेन्सी । सँगै जिउनेसँगै मर्ने बाचा खाएका पतिपत्नीबीच पनि मतभेद हुन्छ। मतभेद मात्र होइन सम्बन्धमा यतिसम्म समस्या आउँछ कि ब्रेकअफ नै हुन पुग्छ। एकअर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका

रवि लामिछाने मेरो सोल्टी हो भन्दै ठ गी गर्नेको प र्दाफास,प्रधानमन्त्रीको रिट्वीट प्र करण : ह्या क भयो कि सचिवालयको ग ल्ती ?

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४७२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । १. प्रधानमन्त्रीको रिट्वीट प्रकरण

माथिल्लो कर्णालीको बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

रमेश लम्साल/काठमाडौ । बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजना बाट उत्पादन हुने ५०० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको

काठमाण्डाैका सडकबाट दुई सय पन्ध्र बे सहाराको यसरी गरियो उ द्धार

काठमाण्डाै – काठमाण्डाै महानगर पालिकाले चार रातमा सडक किनारामै सुत्ने २१५ जना व्यक्तिलाई उद्धार गरेको छ। महानगर पालिकाले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा गत मङ्सिर २९ गतेदेखि यही पुस २

२ लाख घु स लिएको अ भियोगमा कांग्रेसका वडाध्यक्ष प क्राउ

काठमाडाैं ।  स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास

‘निजगढ विमानस्थलको काम चाँडो शुरु गरौँ’

काठमाडौं । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्विकल्प आयोजना भएको भन्दै तत्काल काम शुरु गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । निजगढ अन्तरराष्ट्रिय विमानस्थल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।