म नोमानी ब्या ज उठाउँदै सहकारी, गरेनन् सन्दर्भ ब्या जदर लागू

काठमाडौं,पुस ५ ।  सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि

सुन्धाराको २५ रोपनी जग्गा गा यब, कसले गर्दैछ भो गचलन ?

काठमाडौं, ५ पुस । काठमाडौंको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन ।

सभामुख नेकपाबाटै, खो जी सुरु

काठमाडौं,पुस ५ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको

चीनको सु झाव : रेल बिस्तारै, सडक तत्काल

काठमाडौं : चीनले सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ। चीनको स्वाशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन सम्पर्न सञ्जाल विस्तारका लागि नेपालतर्फको सडक ‘अल वेदर

सात जिल्लाका ए सपी फे रिए, डी आईजी स रुवा वि वादमा

काठमाडाैं,पुस ५ । प्रहरी प्रधान कार्यालले सात जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ । शुक्रवार २४ जना एसपीको सरुवा गर्दै जिल्ला इन्चार्जहरू हेरफेर गरिएको हो ।   झापामा एसपी कृष्णप्रसाद कोइराला,

विनियोजन बजेट बा हिरबाटै २८ अर्ब माग : ब जेट छ ल्दै, अर्बौं ख र्चँदै

काठमाडाैं,पुस ५ । सरकारका विकासे मन्त्रालय र विभिन्न निकायले नियमित बजेट छल्दै गैरबजेटरीमार्फत अर्बौं रुपैयाँ खर्चने पुरानै प्रवृत्ति दोहोर्‍याउन थालेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनाको अवधिमा मात्रै

महाराजगञ्ज चि कित्सा क्याम्पसले माग्यो कर्मचारी

काठमाडाैं,पुस ५ ।  महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न पदमा कर्मचारी मागेको छ । शनिवार गोरखापत्रमार्फत विभिन्न विषयका ६ जना उप-प्राध्यापक मागेको हो । हेर्नुहोस् सूचना :

आ न्तरिक क लहमै कांग्रेस, सहमति न जुट्दा बैठक फेरि स-यो

काठमाडौं । नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा सहमति नजुट्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । गत २६ मंसिरबाट

औ षधिको मूल्य ब ढाउन च लखेल

काठमाडौं । नेपाली बजारमा बिक्रीवितरण भइरहेका अधिकांश औषधिको वैज्ञानिक मूल्य निर्धारण गर्न सरकारले आलटाल गर्दै आएको छ । हाल नेपाली बजारमा स्वदेशमा उत्पादित झण्डै ९ हजार ५ सय र विदेशबाट

पुगिन् प्रचण्ड पत्नी सीता रामदेवको आ श्रममा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल योग गुरु रामदेवको आश्रममा पुगेकी छिन् । छोरी गंगा दाहाल र पार्टीका नेता मातृका यादवसँगै सीता रामदेवको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।