पुगिन् प्रचण्ड पत्नी सीता रामदेवको आ श्रममा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल योग गुरु रामदेवको आश्रममा पुगेकी छिन् । छोरी गंगा दाहाल र पार्टीका नेता मातृका यादवसँगै सीता रामदेवको आश्रममा पुगेकी हुन् ।

सीता लामो समयदेखि पार्किन्सनको लक्षण देखिने दुरुह रोगबाट ग्रसित छन् । रोगले च्याप्दै जाँदा हिँडडुलमा मात्र नभई उडबसमा पनि समस्या देखिन थालेपछि सीतालाई केही समयअघि अमेरिका पनि लगिएको थियो ।

उपचारकै लागि सीतालाई योग गुरू रामदेवको आश्रमका पुर्‍याइएको परिवारले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।