धनकुटामा क्षय रो गका नयाँ ३४ जना सं क्रमित वि रामी

धनकुटा,मंसिर २९ । धनकुटामा ३४ जना क्षयरोगका नयाँ संक्रमित विरामी पत्ता लागेका छन् । चालु आर्थिक वर्ष २०७६/७७ को क्षयरोग नियन्त्रण कार्यक्रम अन्र्तगत पहिलो चौमासिकमा जिल्लाका ७ स्थानिय तहको स्वास्थ्य

आज प्रसारित “हल्का रमाइलो” को १५ औं भाग यस्तो छ ! हेर्नुहोस् भिडियो

काठमाण्डौ । मिडिया हबको प्रस्तुति रहेको हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ प्रत्येक हप्ताको आइतबार प्रसारण हुने गर्दछ भने बल्छी-ध्रुबे अफिसियल युट्युब च्यानल मार्फत आउने गर्दछ । सोम धिताल उत्पादन सल्लाहकार तथा

राहदानी छपाइ अझै अ न्योलमा, स्टक रहेका राहदानी स किँदै

काठमाडौं, मंसिर २९ । विद्युतीय राहदानी छपाइको अन्योलता कायम रहेको बेला फ्रान्स र जर्मनका कम्पनीले पहल सुरु गरेका छन्। दुई कम्पनीमध्ये सरकारले उपयुक्त कम्पनीलाई छनोट गर्ने जनाएको छ। नेपालमै सुरक्षण

६ लाखमा ६६ काउली, १३ लाखमा ५० बोट कागती! हाम्राे नेपालमा

काठमाडौं, मंसिर २९ । कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ। पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छद्म किसानले सरकारी कार्यालय धाउँदै बजेट हात पारेका छन्। प्रदेश ५

प्रधानमन्त्रीको अध्यक्षतामा उच्च शिक्षा परिषद् बनाउने त यारी ती ब्र

काठमाडौ ।  २९ मंसिर । सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा विश्वविद्यालय तथा उच्चशिक्षा परिषद् गठन गर्ने भएको छ।विश्वविद्यालय अनुदान आयोगले आफ्नो अपेक्षाअनुसार काम गर्न नसकेपछि र विश्वविद्यालयहरूले मनपरी सम्बन्धन दिएपछि शक्तिसम्पन्न आयोग गठन

मौसम : अझै बर्षा र हिमपातको स म्भावना

काठमाडौं,मंसिर २९ ।  मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको सूचनामा उल्लेख गरिएको छ

पीपीएल उद्घाटन खेलमा पोखरा र काठमाडौं भि ड्दै

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग –पीपीएल) टि–ट्वान्टी क्रिकेट आज (आइतबार) बाट सुरु हुँदैछ । उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच हुने भएको छ । शनिबारदेखि

चार महिनामै चुइगम च पाएरै सकियो साढे १८ करोड

काठमाडौ ।  देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको

फास्ट ट्य्राकमा रातदिन काम, पुल र सुरुङबाहेक ८० प्रतिशत भाैतिक प्रगति

निजगढ। तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको

७२ किमीकाे द्रुत मार्गमा रहनेछन् ८७ वटा पुल, यसरी हुँदैछ नि र्माणको काम

काठमाडौं, मंसिर २९ । सेनाले जिम्मा लिएको काठमाडौँ–तराई द्रुत मार्गको ५५ किमि सडकमध्ये ३० किमि सडक ग्राभेलका लागि योग्य भएको छ। सकडकको कुल लम्बाई ७२.२ किमिमध्ये १७.२ किमिमा पुल टनेल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।