चार स्वर्ण विजेता गौरिका भन्छिन् : मलाई नेपाली होइन भन्दा साह्रै न रमाइलो लाग्छ

काठमाडौं, मंसिर २९ । बेलायतमा बस्ने छोरी गरिमा र ज्वाइँ पारस भेट्न ससुरा लोकभक्त राणा र सासू कविता राणा बेलाबेला उता गइराख्थे। चिसो बिहान पनि सबेरै कलिली नातिनी गौरिकालाई उठाएर

दशगजामा भारतले राख्यो चौ की

काठमाडाैं,मंसिर २९ ।  सीमा जडिएको पश्चिम नवलपरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेकपोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र जेपाल-भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भएपनि यहाँ भारतीय सीमा

बिहे गरेर घर भि त्र्याएको भोलिपल्टै बेहुलीलाई य स्तो गरेपछि…

काठमाडौं, मंसिर २९ । धादिङका एक युवकले विवाहको भोलीपल्टै पत्नीको ह त्या गरेका छन्। गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय

बैँकहरुले अब निः शुल्क बि माको प्रचार गर्न नपाउने

काठमाडौं, मंसिर २९ । पछिल्लो समय बैँक तथा वित्तीय संस्थाहरुले निक्षेपकर्ताहरुलाई खाता खोल्न आकर्षित गर्न निःशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रुपमा प्रस्तुत भएको छ। बैँकहरुले निक्षेपकर्तालाई

कांग्रेस वि वाद : पौडेल मनाउँदै देउवा

काठमाडौं । महाधिवेशको एजेन्डालाई केन्द्रीय समितिमा पेस गर्नुपर्ने माग राख्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाउन सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् । देउवाले केन्द्रीय समिति

वेलायतमा उधौली सम्पन्न

बेलायत । किरात राई यायोक्खा वेलायतको आयोजनामा साकेला उधौली भब्यताको साथ सम्पन्न भएकोछ । धामी (नाक्छुङ) द्धरा पानी पुजा, चुला (सुप्तुलुङ) पुजा सम्पन्न गरेपछि साकेला पुज्ने गर्दछ । वेलायतमा भएका चार

अध्यक्षद्वयको का र्य वि भाजनबाट सरकार र पार्टीलाई फाइदाः नेता नेपाल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षको कार्यविभाजनले सरकार र पार्टीलाई फाइदा पुग्ने बताएका छन् । विराटनगर विमानस्थलमा बरिष्ठ नेता नेपालले पार्टीभित्र एक व्यक्ति, एक पदको

अनुष्काले जितिन् मिस वर्ल्डको ‘ब्युटी विद् अ पर्पोज’ ! लगातार दोस्रो बर्ष पनि यो उपाधि नेपाललाई

एजेन्सी ।  मिस वर्ल्ड को जारि प्रतिष्पर्धामा नेपालबाट प्रतिनिधित्व गरेकी अनुष्का श्रेष्ठले ‘ब्युटी विथ प्रपोज’ जितेकी छिन्। छनोट भएका १० जना मध्येबाट अनुष्काले यो टाइटल आफ्नो पोल्टामा पार्न सफल भएकी

मिस वर्ल्ड २०१९ को ताज जमाइकाकी टोनी एन सिंले लाई

एजेन्सी । जमाइकाकी टोनी एन सिंले यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जितेको छ। शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५

मिस वर्ल्ड: टप १२ सम्म पुगेकी अनुष्का पुग्न सकिनन् टप ५ मा

काठमाडौ ।  मिस वर्ल्ड २०१९ को फाइनल आज लन्डनमा भैरहेको छ । यो बर्षका लागी नेपालबाट मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरेकी थिइन्। अनुष्काले हेड टु हेड च्यालेन्ज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।