भोलि पनि बर्षा,हि मपात हुन सक्ने : अझै स तर्कता अपनाउन आग्रह

काठमाडौं । दुई दिनदेखि जारी पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात गरएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सरस्वती माल्दिभ्स लिगमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी महत्वपूर्ण सदस्य सरस्वती चौधरी माल्दिभ्सको महिला भलिबल लिगमा आबद्ध भएकी छन् । प्रतिभा माली आबद्ध भएको केहीदिनमा सरस्वती पनि माल्दिभ्सको महिला भलिबल लिगमा

देशभर वर्षकै ठूलो हिउँदे वर्षा, काठमाडौंमा कति पर्‍याे पानी?

काठमाडौं, मंसिर २८ । पश्चिमी वायुका कारण लगभग देशभर यस वर्षकै ठूलाे हिउँदे वर्षा भएको छ। काठमाडौं उपत्यकामा २४ घण्टा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौंमा

चीनबाट आउन थालेपछि सस्तियो प्याज

काठमाडौँ, २८ मङ्सिर । उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज

करोडपति सुब्बाहरू : जो परे अ ख्तियारको फ न्दामा

काठमाडौं, मंसिर २८ । सरकारले यसै वर्ष बढाएको तलबमानअनुसार नायब सुब्बाको तलब २८ हजार २ सय छ। अचाक्ली महँगीमा यही तलबले गुजारा चलाएर थोरै पनि बचत निकाल्नु आम सुब्बाका लागि

रो हिंग्यालाई ह ट्न हप्ता दिनको अ ल्टिमेटम, उनीहरू भन्छन्,‘कहाँ जाने?’

काठमाडौं, मंसिर २८ । म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय दिएका छन्। मंसिर १० गते कुशादेवी आइपुगेका उनीहरू

जब करिनाले आफ्नी सासूलाई सोधिन् : ‘छोरी र बुहारीमा के अ न्तर छ ?’

काठमाडाैं,मंसिर २८ ।  करिना कपुरको रेडियो शो ‘ह्वाट वुमन वान्ट’को दोस्रो शृंखला शुरू भएको छ । यो सिजनको पहिलो अतिथि उनकै सासू तथा चर्चित अभिनेत्री शर्मिला टैगोर बनेकी छन् ।

नेपाल, अमेरिका र ओमानबीच हुने त्रि कोणात्मक शृं खलाको तयारी सुरु

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा आगामी फ्रेब्रुअरीमा हुने नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक क्रिकेट शृंखलाको तयारी सुरु भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले आगामी माघ २२ देखि २९ (फ्रेब्रुअरी ५–१२) सम्म

सरकार ग ठन प्र क्रिया अघि बढाउन प्रधानमन्त्री जोनसन बकिङ्गम दरबारमा

लण्डन । बेलायतमा कन्जभेटिभ पार्टीको जीतसँगै नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री बोरिस जोनसन ‘बकिङ्गम प्यालेस’ गएका छन् । बिहीबार ६५० सदस्यका लागि भएको निर्वाचनमा जोनसनको

१६ औं राष्ट्रिय ज्यापु दिवस स मापन : साहित्यकार सुरेन्द्र महर्जन ”अमर” विषेश सम्मानबाट सम्मानित

काठमाडौ ।  १६ औं राष्ट्रिय ज्यापु दिवस तथा य: मरि पुन्हीको उपलक्ष्यमा नगद पुरस्कार, पदक तथा विशेष सम्मान वितरण कार्यक्रम राजधानीमा प्रमुख अथिति उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको आथित्यमा सम्पन्न



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।