बालकलाई झु’ण्ड्याएर नि’र्मम कु’टपिट गर्ने पाकिस्तानी प’क्राउ ,नि’र्मम कु’टपिट गर्नेलाई क’डा स’जाय दिइने

एजेन्सी , सामाजिक सञ्जालमा केहीदिन यता एउटा भिडियो भाइरल बनेको छ। भिडियोमा एक मानिसले दुई बालकलाई घरको भि’त्तामा झु’ण्ड्याएर गा’ली गर्दै जुत्ताले नि’र्ममतापूर्वक पि’ट्दै गरेका देखिन्छ । केही मिनेट झु’ण्ड्याएर

ह’तियारसहित नेपाल पसेर भारतीय प्रहरीले अ’पहरणशैलीमा एक नेपालीलाई उठाएर लग्यो

कपिलवस्तु, ४ कात्तिक । भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अ’पहरणशैलीमा भारत लगेको छ। जिल्लानको मायादेबी गाउँपालिका १ पकडी चौराहाबाट

पार्टी मिलिसक्दा पनि सांसद मिलेनन्

काठमाडौं । संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन लगायो। तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो। तर, रातारात तयार पारिएको

ललिता निवास प्र’करण : कांग्रेस उपसभापति गच्छदार पनि छा’नबिनमा ता’निँदै

काठमाडाैं, ४ कत्तिक । ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अ’नियमितत प्र’करणको अ’नुसन्धानमा ता’निएका छन् । उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग ब’यान र सो’धपुछपछि अ’ख्तियार

व्यक्ति विशेषकाे हित हुनेगरी हचुवामै १० हजार कर्मचारी थप्ने प्रप’ञ्च

काठमाडौं । संघीय मन्त्रालयहरुले संगठनको हितमा भन्दा व्यक्ति विशेषको हितअनुसार हचुवामा हजारौं कर्मचारी थप्ने प्र’पञ्च थालेका छन्। मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) संर्वेक्षण गर्ने

पी’डित परिवार भन्छन् : आलम उ’म्किए भने हामी बाँ’च्दैनौं

काठमाडौं, कार्तिक ४ । १२ वर्षअिघको ब’म वि’स्फोट घ’टनामा कांग्रेस सांसद मोहम्मद आफताव आलमवि’रुद्ध कि’टानी जा’हेरी दिएकाका परिवारहरू आफू’हरूमाथि जतिबेला जे पनि हुन सक्ने त्रा’समा छन्। एक साताअघि पक्रा’उ परेका

तत्कालिन गृहमन्त्री कृष्ण सिटौला आलमको ब’चाउमा

काठमाडौं, कार्तिक ४ । १२ वर्षअघिको ब’म वि’स्फोट घ’टनामा कांग्रेस सांसद मोहम्मद अफताव आलमवि’रुद्ध कि’टानी जा’हेरी दिएकाका परिवारहरु आ’फूमाथि जतिबेला जे पनि हुन’सक्ने त्रा’समा छन्। एक साताअघि प’क्राउ परेका आलम

अदा’लतमा बया’न दिँदै महराले भने : मेरो चस्मा त यही हो, लगाइरहेकै छु

काठमाडौं, कार्तिक ४ । ज’बर्जस्ती क’रणी प्र’यास अ’भियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला सरकारी वकिलसमक्ष इ’न्कारी बयान दिएका छन्। पी’डित भनिएकी महिलासँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान

च्यांग्राको रौंबाट दुई लाख पर्ने ब्लांकेट !

काठमाडौं, कार्तिक ४ । नेपालीमाझ च्यांग्रा स्वादिलो मासुका लागि परिचित छ। उच्च हिमाली क्षेत्रमा पाइने च्यांग्रा दसैंका बेला तराईसम्म पुग्छ। च्यांग्रा मासुका लागि मात्रै महत्त्वपूर्ण छैन । रामपुरमा आयोजित एसिया क्षेत्रस्तरीय

नेपाल टेलिकमको फोर जी विस्तार तीव्र, माघसम्म देशैभरि पुग्ने

काठमाण्डौ – नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोर जी’ विस्तारको कामलाई तीव्रता दिएको छ । गएको असोज १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कल गरेर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।