काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’ एपीवान एचडी टेलिभिजनबाट प्रशारण भईरहेको छ । ३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृखंला फाइनल
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुः’खले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाद्वारा आज कुन्तामा संविधान दिवस तथा
काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भएको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार
चितवन– त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीको मनपरी शुल्क लिएको आ’रोप लागेको चितवन मेडिकल कलेज एन्ड साइन्सेज भरतपुलाई विद्यार्थीबाट बढी असुल गरेको शुल्क फिर्ता दिन निर्देशन दिएको छ ।
काठमाडौं, असोज ३ । चिया पिउनु नेपालीको दिनचर्या नै भइसकेको छ। तर यसको हा’नि–नो’क्सानीबारे हामी अझै अनभिज्ञ नै छौं। नेसलन युनिभर्सिटी अफ सिंगापुरका शोधकर्ताले चियाले दिमाग सक्रिय र संगठित हुने
काठमाडौं, असोज ३ । १५ मंसिरबाट नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारी गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सहज भएको छ। मन्त्रिपरिषद्ले साग तयारी कार्यविधि पारित गरेसँगै १३औं साग
काठमाडौं, असोज ३ । २६ भदौमा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको हरियो प्याजको मूल्य एक सातामै ३०९ प्रतिशतले महँगिएर बिहीबार २२५ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिकिलो २४५ रुपैयाँमा कारोबार भएको हरियो
काठमाडौं, असोज ३ । करिब तीन महिना अघिसम्म प्रतिकिलो अधिकतम ११ सय रुपैयाँ रहेको खसीको मासु अहिले १३ सय पुर्याइएको छ। सरकारले भारतबाट खसी, बोका आयतामा प्र’तिबन्ध लगाएकाले अनुगमनअनुसार आपू’र्ति
काठमाडौं, असोज ३ । नेपालमा प’क्राउ परेका मो’स्ट वा’न्टेड यौ’न दुरा’चारी नाथन बेडफोर्ड माकोव्स्कीलाई लैजान अमेरिकी सरकारले विमान नै चार्टर गरेको छ। बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अमेरिकी जहाज
काठमाडौं । हजारको नोट अर्थात् सजिलो भाषामा- ‘हात्ती।’ तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ– के यो नेपाली नै हो त? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन। बरु ‘होइन’ भनेर