काठमाडौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ। स्पेरो एसएमएस प्रा. लि. र यातायात व्यवस्था
काठमाडौं, भदौ २७ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन। बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई स्थानमा मात्र सफल
काठमाडौं, भदौ २७ । आज (शुक्रबार) बिहानैदेखि देशभर मौसम बदली भएको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले पूर्व र पश्चिका केही स्थानमा वर्षासमेत भइरहेको छ। ‘अहिले
काठमाडौं । राधिका न्यौपानेको उपचारमा सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ । इटहरी निवासी राधिकाको काठमाडौस्थित नेपाल क्यान्सर अस्पतालमा क्यान्सरको उपचार भइरहेको छ । क्यान्सरकै उपचारका क्रममा उनमा पछिल्लो
काठमाडौं, भदौ २७ । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ। विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत
काठमाडौं, भदौ २७ । भारतका विभिन्न जे’लमा ६१२ नेपालीले कै’दी जीवन बिताइरहेका छन्। भारतीय राष्ट्रिय अ’पराध तथ्यांक शाखा (नेसनल क्रा’इम रकेर्डस् ब्युरो (एनसीआरबी) ले जारी गरेको एक तथ्यांकमार्फत यो सार्वजनिक भएको
काठमाडौं, भदौ २७ । तक्मे बुढाको उपनामले लोकप्रिय अभिनेता विल्सन विक्रम राईले विवाह गरेको ६ महिनापछि मात्र आफ्नी श्रीमती सार्वजनिक गरेका छन्। गत फागुनमै विवाह गरे पनि विल्सनले भदौको तेस्रो सातामा
काठमाडौं, भदौ २७ । संविधान दिवस मान्ने कि नमान्ने भन्नेमा तराई/मधेसकेन्दिैत दल विभाजित छन्। समाजवादी, राजपा र सीके राउत नेतृत्वको दलबीच यसबारे एकमत छैन। राजपाको अध्यक्षमण्डल बैठकले हालै असोज ३ लाई
काठमाडौं, भदौ २७ । हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला
काठमाडौं, भदौ २७ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले गिरीलाई आयोग उपाध्यक्ष नियुक्त गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।