विराटनगर, असार ०९ गते । उदयपुर, झापा र मोरङबाट चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ का २९ बर्षीय कबिन भन्ने निरोज लामा,
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपछि नतिजा प्रकाशनमा
इलाम, असार ०९ गते । इलामको रोङ गाउँपालिका-३ स्थितमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ । असार ०८ गते अपरान्ह ४ बजे प्रदेश १-०१-००१ ख ४५४७ नम्बरको ट्रकले बा.
विराटनगर, असार ०९ गते । मोरङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । असार ०८ गते अपरान्ह साढे ४ बजे मोरङको धनपालथान गाउँपालिका-७ का बिजय शर्माको ८
भोजपुर, ९ असार । भोजपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । भोजपुरको रामप्रसादराई गाउँपालिका-१ घर भई हाल चापाभोटे स्थित आफ्नै दाजुको घरमा बस्दै आएकी ६५ बर्षीया पम्फा भण्डारीलाई
विराटनगर, असार ०९ गते । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानहरुबाट असार ८ गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४ सय १० मिलिग्राम ब्राउन
सुनसरी, असार ९ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ का ३० बर्षीय सोनिया मुसहरलाई आफ्नै श्रीमतीले कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । असार ७ गते राती ९
धनकुटा,९ असार । धनकुटामा सुतेको ठाँउमा नै एक ब्यक्ति मृत फेला परेका छन् । आज बिहान करिब ०५:४० बजे भेडेटार-आहाले-महाभारत भित्री सडकखण्डमा काम गर्ने मजदुर उदयपुरको कटारी नगरपालिका, वडा नम्बर
धनकुटा । लिम्बु भाषा तथा साहित्य विषयको कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डले सञ्चालन गरेको शैक्षिक शत्र २०८१ को कक्षा
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित मुसहरी टोलमा एक घरेलु विवादले भयावह रूप लिँदै एक महिलाको ज्यान लिएको छ। भात नपकाएको भन्दै सुरु भएको भनाभन हिंसामा परिणत हुँदा २४ वर्षीया