नेदरल्याण्ड बिरूद्द नेपाल ब्याटिङमा

काठमाडौ, २७ जेठ ।नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यन्ड्सका कप्तान स्कट एड्वार्डले

युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, २७ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा भक्तपुर,

स्कुलको कम्प्युटर चोर्ने ३ जना समान सहित पक्राउ

सञ्जय मिश्रा/रौतहट, २७ जेठ। रौतहटको कटहरिया नगरपालिका १ माबी भासेढवाको कम्प्युटर चोर्ने ३ जना पक्राऊ परेका छन्।    पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने बिगन दासको छोरा बर्ष २७ को

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, २७ जेठ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका छन्।

सहिदभूमिमा दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले आरण सेट तथा हाते ग्यालेन्डर वितरण

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाले दलित समुदायको जिविकाे पार्जनमा सुधार ल्याउने उद्देश्यले आरण सेट तथा हाते ग्यालेन्डर वितरण गरेको छ । दलित एकता समाजले एक कार्यक्रमकाे आयोजना गरि पालिकाकाे सहयोगमा

धनकुटामा घरको छतमा जानेक्रममा भर्‍याङमा लडेकी एक महिलाको उपचारका क्रममा मृत्यु

धनकुटा । धनकुटामा घरको छतमा जानेक्रममा भर्‍याङमा लडेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका ७ समावेशी टोल बस्ने अन्दाजी ६१ बर्षिया वर्त कुमारी राई

झापाको बिर्तामोडमा लगातार गहना तथा नगद चोर्ने थप तीन जना पक्राउ

झापा । झापाको बिर्तामोड प्रहरीले सहरका घरहरुमा लगातार गहना तथा नगद चोर्ने थप तीनजनालाई पक्राउ गरेको जनाएको छ । यसअघि एकजना चोरसहित तीनजना पक्राउ परेका थिए ।पक्राउ पर्नेमा बिर्तामोड-२ चारपाने

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! जेठ २७ गते मंगलवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४७ बि स २०८२ साल जेठ २७ गते मंगलबार इश्वी सन २०२५ जुन १० तारीख ज्येष्ठ शुक्लपक्ष चतुर्दशी तिथी अनुराधा नक्षत्र सिद्ध योग वणिज करण चन्द्रमा वृश्चिक राशिमा

अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्मेलन भोलि

धनकुटा,२६ जेठ । अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्मेलन भोली जेठ २७ गते आयोजना हुने भएको छ । धनकुटा आज पत्रकार सम्मेलन गर्दै आयोजकले सम्मेलन बारे जनाकारी गराएको

प्रधानमन्त्री ओली काठमाडौ–तराई मधेस द्रुतमार्ग हेर्न खोकना जाने

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधनका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन्।   प्रधानमन्त्री



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।