काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिएको बताएका छन २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले यी
धनकुटा,२९ बैशाख । प्रकृतिपूजक किरातीहरुले आज उभौली साकेला चाड मनाउंदैछन् । सोही अवसरमा किरात राई यायोक्खा पाख्रीबास नगर समितिले पनि आज विधिवत रुपमा पूजाआजा गरि साकेला थानको स्थापना गरेको छ
काठमाडौं, २९ बैशाख । लुम्बिनिमा २५६९ औं बुद्ध जयन्ती मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सो जयन्ती मनाइएको हो । त्यसका लागि आज बिहान प्रधानमन्त्री ओलसहितको
धनकुटा,२९ बैशाख । धनकुटाबाट सुन जस्तो देखिने धातु र नगद रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका वडा नं.८, जाँते बस्ने ३० बर्षिया मनोज
पर्सा, २९ बैशाख । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी
काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको
धनकुटा । किराती समुदायले आज आफ्नो महत्वपूर्ण चाड उभौली मनाउदै छन् । प्रकृति पूजक यो समुदायले आज भूमेस्थानमा पूजा आराधना गरी यो पर्व मनाउन लागेका हुन् । यहीँ अवसरमा धनकुटा
धनकुटा,२९ बैशाख । धनकुटामा टाटा सुमो दुर्घटना भएको छ । आइतबार राती अन्दाजी १० बजे ताप्लेजुङबाट धनकुटा तर्फ आउदै गरेको मे १ ज २६५५ नम्बरको टाटा सुमो जिल्लाको साँगुरीगढी गाँउपालिका
काठमाडौं, २९ बैशाख । प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटरको अक्सिजन र भरियाको सहायता बिना सफल आरोहण गरेका छन् । गत मे
नयाँदिल्ली, २९ बैशाख । बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो । अब यो