विराटनगर । विराटनगरमा कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । मिल्स भेट्रान्स क्लब रानी विराटनगरको आयोजनामा विराटनगर जुट मिल खेल मैदानमा प्रतियोगिता सुरु भएको
पबित्रा मगर /बैसाख २७,धनकुटा(चौबिसे) । सामुदायिक वन उपभोक्ता महासंघ चौबिसेको दोस्रो पालिका परिषद सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको परिषदको महासंघका कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष राजेन्द्र खड्काले उत्घाटन गर्नुभएको
एजेन्सी । भारत र पाकिस्तान युद्धविराममा सहमत भएका छन्। भारतका विदेश सचिव विक्रम मिश्रीका अनुसार पाकिस्तानी सैन्य अधिकारीले भारतीय समकक्षलाई फोन गरी साँझ ५ बजेबाट जमिन, हावा र समुद्रमा सबै
काठमाडौं । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका ३८ वर्षीय सुदिप प्रसाद बनलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७६ चैत २ गतेको
सुनसरी । सुनसरीको दुहबीमा पिक अप दुर्घटना भएको छ । दुर्घटनामा परि जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा-८ राजाबासका ३० वर्षका प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो।
धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले दानवीर बद्रीनाथ भण्डारीको १००औं जन्मजयन्ती मनाएको छ। उनको सम्झनामा समाजले विविध कार्यक्रम गरेको हो। समाजका निवर्तमान अध्यक्ष रामलाल जोशी, वरिष्ठ लोकदेउडा गायक यज्ञराज उपाध्यायले भण्डारीले
मोरङ । बुवाको वार्षिक पुण्यतिथिको तयारी गर्दै गर्दा अचानक ग्यास लिक भई आगो लाग्दा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० त्रिवेणी चोकमा शनिबार बिहान एउटा घर जलेर नष्ट भएको छ । “रोटी पकाउन
सिरहा, २७ वैशाख । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामा समेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । सिरहा नगरपालिका–१७ माडरस्थित सीमा क्षेत्रमा
बिराटनगर, बैशाख २७ गते । मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख २६ गते मोरङको बिराटनगर- १५ र १६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो
सिडनी, २७ बैशाख । अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिललाई अदालतले कोकिन सम्झौता गरेको अभियोगमा सजाय सुनाएको छ । अदालतले उनलाई जेल सजायको सट्टा सामुदायिक सेवा गर्न आदेश दिएको हो