धनकुटाको राजारानीमा बैसाख २९ बाट रारा फुटबल प्रतियोगिता हुने

देव याखा/धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा जिल्लाकै ठूलो नगद राशी भएको १२ औं रारा गोल्डकप फूटबल प्रतियोगिता आयोजना हुने भएको छ । आउने बैसाख २९ गते देखि जेठ

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! बैशाख २५ गते बिहिवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४७ बि स २०८२ साल वैशाख २५ गते बिहिबार इश्वी सन २०२५ मे ८ तारीख वैशाख शुक्ल पक्ष एकादशी तिथी उत्तरफाल्गुनी नक्षत्र हर्षण योग भद्रा करण चन्द्रमा कन्या

भारी मात्राको लागू ओषधसहित दुई जना पक्राउ

सिरहा, २४ बैशाख ।सिरहामा प्रहरीले  भारी मात्रामा  लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ  पर्नेमा सिरहा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र

स्वर्गीय बिक्रम राईलाई सम्झिदै रोशन राईले गाए ‘नछुट्टिने मन हुदाहुदै ‘

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का फस्टरनरअप रोशन राईको नयाँ गीत ‘नछुट्टिने मन ‘ सार्वजनिक भएको छ। शान्ता राइको शब्दरचना र स्वर्गीय बिक्रम राइको संगीत रहेको गीतमा

साँगुरीगढीमा वैशाख पूर्णिमा तथा गणतन्त्र दिवसको अवसर पारेर प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता हुने

हिराराज राई,धनकुटा । साँगुरीगढी गाउँपालिका–८ तातोपानी स्थित सृजनशील युवा क्लवको आयोजनामा, वैशाख पूर्णिमा तथा गणतन्त्र दिवसको अवसर पारेर प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता सृजनशील खेलमैदानमा हुने भएको

तस्करलाई पछयाउँदा तीन मोटरसाईकल ठोक्किए, एक गम्भिर

सञ्जय मिश्रा /रौतहट २४,बैशाख। रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरीले किराना सामान बोकेको एकजना तस्कर लाई पछ्याउँदै गर्दा ३ वटा मोटरसाईकल जुधेर ठूलो दुर्घटना भएको छ।

जागिरको प्रलोभन दिएर भारततर्फ दुई युवती ल‌ैजाने बिरगञ्जमा पक्राउ

बिरगञ्ज, २४ बैशाख। राम्रो जागिरको प्रलोभन देखाई दुईजना नेपाली युवतीलाई भारत तर्फ लागिरहेका एकजना युवकलाई बिरगंज स्थित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा २ का बर्ष

सीपलाई रोजगारीसँग जोडौं: श्रम मन्त्री

काठमाडौं, २४ बैशाख ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प रोजागरी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन ।   बुधवार काठमाडौंमा

रोमनिया पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, २४ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपेन्द्र महतलाई  प्रहरीले पक्राउ

करिब २ सय केजी गाजा सहित ३ जना पक्राउ

चितवन, २४ बैशाख ।खैरहनी नगरपालिका-३ टुंगाराबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी मधुवन बस्ने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।