विराटनगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा

विराटनगर । विराटनगर महानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ । बुधबार बसेको खोप समन्वय समितिको बैठकले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको

खोटाङमा बस दुर्घटना

खोटाङ । खोटाङमा बस दुर्घटना भएको छ । खोटाङको दिक्तेल बजार स्थित रत्नपार्क ग्यारेजबाट निकाल्ने क्रममा बा ५ ख ८६७० नम्बरको रोयल भोजपुर नामक यात्रुबाहक बस दुर्घटना भएको हो ।

आठ जना जुवाडे पक्राउ

तनहुँ । ब्यास नगरपालिका-३ महर्षीटोल बस्ने बुद्धि थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा बुद्धि समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई

४० लाख नगदसहित बिशालबजारवाट २ हुन्डी कारोबारी पक्राउ

काठमाडौं, २४ बैशाख। प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत कलकत्ता यादवपुर घर भई काठमाडौं-२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही

सप्तकोशी उच्च बाँध विरुद्ध संघर्ष समितिद्वारा जिल्ला प्रशासन कार्यालय धनकुटा सहित दुई स्थानीय पालिकालाई ज्ञापन पत्र प्रदान

नरेन्द्र कश्चित/वैशाख २४,धनकुटा । सप्तकोशी उच्च बाँध विरुद्ध संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय धनकुटा,सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकालाई कोशी उच्च बाँध निर्माण योजना खाारेजीको माग गर्दै ज्ञापन पत्र बुझाउदै

झापा, सुनसरी र मोरङबाट निषेधित औषधी र खैरो हिरोइन सहित ६ पक्राउ

विराटनगर, वैशाख २४ गते । झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २३ गते मोरङ बिराटनगर-१६ स्थितबाट

उदयपुरमा चट्याङ र खोटाङमा बिद्युतिय करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर, वैशाख २४ गते । उदयपुरमा चट्याङ लागेर १ जना र खोटाङमा बिद्युतिय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । वैशाख २३ गते अपरान्ह उदयपुरको कटारी नगरपालिका-८ का मान

झापामा टिपर, कार र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

झापा । झापाको पाडाजुङ्गीमा केहीबेर अघि टिपर, कार र मोटरसाइकल आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकलमा सवार १ जना र कारमा रहेका २ जना सामान्य घाइते भएको

उदयपुरमा सप्तकोशी नदीको पुलबाट हाम्फालेर एक जनाको मृत्यु

उदयपुर, वैशाख २४ गते । उदयपुरको बेलका नगरपालिका- ८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यू भएको छ । वैशाख २३ गते विहान पौने ११ बजे सुनसरीको बराहक्षेत्र

नासाले अन्तरिक्षमा मुगु र मेथी उत्पादन गर्दै, होला त सफल ?

काठमाडौं, २२ बैशाख । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् ।    आगामी २९ मे २०२५ मा उनीसहितको टोली



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।