श्री शाके १९४७ बि स २०८२ साल वैशाख १९ गते शुक्रबार इश्वी सन २०२५ मे २ तारीख वैशाख शुक्ल पक्ष पञ्चमी तिथी आद्र्रा नक्षत्र सुकर्मा योग वालव करण चन्द्रमा मिथुन
झापा । दमक नगरपालिकाका कानुन अधिकृत माधब बस्नेतको दुर्घटनामा मृत्यु भएको छ । उहाँको न्यायिक समितिको कार्यक्रममा सहभागी भएर दमक फर्कदैगर्दा उदयपुरमा दुर्घटनामा परि मृत्यु भएको उदयपुर प्रहरीले पुष्टि गरेको
धनकुटा,वैसाख १८ गते । धनकुटाबाट लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा प्र. १-०२-०५५ प ३९०७ नम्वरको मोटरसाईकल चालक छथरजोरपाटी गाउपालिका-५ का
झापा, वैशाख १८ गते । झापाको बाह्रदशी गाँउपालिका-५ स्थित बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका ३९ वर्षीय बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७
विराटनगर । व्यावसायिक खेलबाट सन्यास लिएको अष्ट्रियाको तिरोलस्थित हिप्पो तिरोल भलिबल क्लबमा आबद्ध खेलाडीहरुलाई नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले सम्मानसहित विदाई गरेको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकस्थित सेन्सी
सुनसरी, १८ बैशाख । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा मुलुकमा भैराखेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन् । १३६औँ
काठमाडौं, १७ बैशाख । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख बिजय चौथाइवालेका बिचमा भेटबार्ता भएको छ। खुमलटारस्थित निवासमा
काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह
काठमाडौं, १८ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा डेलिगेट्स (प्रतिनिधि) को फाइनल सूची तय गरिएको छ । उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले प्रतिनिधिको फाइनल सङ्ख्या २
मुकेश कुमार यादव/सिरहा, १८ बैशाख । सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ