ओखलढुंगाका एमाले अध्यक्ष खड्का सहित पदाधिकारीहरू नेकपामा प्रवेश

काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का,उपाध्यक्ष कमल न्यौपाने,सचिव अशोक थापा,उपसचिव राजीव कटुवालसहितको टिम

अपडेट : भोजपुरको दिङ्लामा आगलागी,लाखौको क्षति

भोजपुर । भोजपुरको दिङ्ला बजारमा आज बिहान लागेको आगलागीमा परेर २० लाख बराबरको क्षति भएको छ । आगलागिबाट दुई घरमा क्षति पुगेको छ । काठपातले बनेको टिनको बार र टिनको

आफू चुनाव जित्न उठेको भन्दै हल्लाका पछि नलाग्न आशिकाको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता लिन नलागेको बताएकी छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफू

रास्वपा नेता बालेन शाह धनकुटा आउंदै

धनकुटा,९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का बरिष्ठ नेता बालेन शाह धनकुटा आउने भएका छन् । नेता शाह आजै बसन्तपुरबाट बाइक र्याली सहित धनकुटा आइपुग्ने रास्वपा रेपिड एक्शन टीम धनकुटाका

धादिङ १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले इमेल र फोन मार्फत उम्मेदवारी फिर्ताको दिए निवेदन

धादिङ । धादिङ–१ निर्वाचन क्षेत्रमा रास्वपाकी उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता गर्ने प्रक्रिया सुरु गरेकी छन्। उनले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गरेर फिर्ता गर्ने निर्णय व्यक्त गरेकी हुन्।

आफैले पढेको बिद्यालयमा पुगेर बालबालिकालाई अक्षराम्भ गराउँदै रास्वपा मोरङ ३ का उम्मेदवार गणेश कार्की

पथरी । मोरङको क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले आफ्नो गृह वडा पथरी शनिश्चरे–४ मा अवस्थित भागिरथ माध्यमिक विद्यालयमा सरस्वती पूजा गरेका छन् ।

देशले चाहेको व्यक्तिलाई सहयोग गर्छु भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि

झापाको बिर्तामोडबाट लागू औषध सहित तीन जना पक्राउ

झापा । झापाको बिर्तामोड स्थित महानन्द चोकबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा प्रहरी ले उनीहरूलाई बिहानी टोल को एक होटलबाट पक्राउ गरेको छ। पक्राउ

ताप्लेजुङमा प्रथम सहिद कप माघ १६ गतेदेखि हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको छ । योङ कम्युनिष्ट लिग (वाईसिएल) मिक्वाखोला गाउँपालिकाको आयोजनामा शहिद दिवसको अवसरमा माघ १६ गते देखी २१ गतेसम्म अन्तरपालिका स्तरीय

अपडेट : भोजपुरको दिङ्ला बजारमा आगलागी, आगो नियन्त्रणमा

भोजपुर। भोजपुर जिल्लाको दिङ्ला बजारमा आज अचानक आगलागी भएको छ। आगलागीका कारण बजार क्षेत्र केही समय त्रसित बनेको थियो । स्थानीय बासिन्दा र प्रहरीको अथक प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।