भोजपुर । भोजपुरमा आगलागी भएको छ । भोजपुरको दिङ्ला बजारमा आगलागी भएको हो । आगो नियन्त्रणको लागि प्रयास भैइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बांकी
तेह्रथुम । भवानी खापुङ नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटी सिंगो टिमसहित नेकपा (एमाले) मा समाहित भएको छ। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका खापुङ जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद गड्तौलाको नेतृत्वमा
सुनसरी । आफ्नै घोषणा र अडानबाट ब्याक हुँदै हर्क साम्पाङले चुनावमा गठबन्धन गरेका छन् । हर्क नेतृत्व श्रम संस्कृति पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच फागुन २१ गते हुने निर्वाचनका लागि
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् । चुनावी अभियानमा पूर्वी नेपालमा रहेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन
झापा । झापामा सवारी दुर्घटना भएको छ । बुद्धशान्ति–१ शिवालय मन्दिर छेउमा ट्रिपरले स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको हो । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।
काठमाडौं, माघ ९ । कास्कीमा सरकारी कर्मचारीले निर्वाचन लक्षित पोष्ट सेयर, लाइक कमेन्ट गर्न नपाउने भएका छन् । निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अवधिभर सरकारी कर्मचारीले निर्वाचन लक्षित पोष्ट सेयर गर्न
झापा । झापाको गौरीगंज गाउँपालिकामा प्रहरीले लागुऔषध बरामद गरेको छ। शुक्रबार दिउँसो करिब १२:०० बजेको समयमा गौरीगंज-१ स्थित कुञ्जीबारी नेपाल-भारत सीमा क्षेत्रमा खटिएको संयुक्त सुरक्षा टोलीले उक्त परिमाणको लागुऔषध फेला
विराटनगर । विराटनगर–११ बसपार्क नजिकै एक घरमा डेरा लिएर बसेका युवक कोठामै मृत अवस्थामा फेला परेका छन् । केटी साथीसँग कोठामा बसेका युवक बिहीबार दिउसो मृत अवस्थामा फेला परेका हुन्
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ जिल्लामा दर्ता भएका २ जना उम्मेदवारको उम्मेदवारी रद्द गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मोरङ क्षेत्र नम्बर ४
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ स्थित बसपार्कको एक होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । मोरङ प्रहरीले बिहीबार दिउँसोतिर २० वर्षीय एक युवकलाई बसपार्कस्थित एक होटलमा मृतावस्थामा फेला