नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द

काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराउनुभएका चौधरीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै निर्वाचन आयोगले

मेयर कप अण्डर–१६ फुटबलमा चार विद्यालय सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा जारी विद्यालयस्तरीय अण्डर–१६ मेयर कप फुटबल प्रतियोगितामा चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् । आदर्श माविको समन्वयमा माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत बिहीबार शहीद

गाँजा बोकेको मोटरसाइकल छाडेर चालक फरार, पछाडि बस्ने धनकुटाकी एक महिला पक्राउ

सुनसरी । सुनसरीको धरानमा गाँजा बोकेको मोटरसाइकल छाडेर चालक फरार भएका छन् तर मोटरसाइकलको पछाडि सवार महिलालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले

विराटनगर ३ खेलमा जित निकाल्दै विराटनगर क्रिकेट लिगको फाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएको छन् ।

सबै स्थानमा फागुनको पहिलो हप्ताभित्र मतपत्र पुर्‍याइन्छ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्‍याइसक्ने जनाएको छ । माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र

राजीनामा दिएको एक दिनमै पार्टीमा फर्किए युवा संघ दमकका सचिव गैरे

झापा । राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको सचिव कमल गैरे राजीनामा दिएको एक दिनमै पार्टीमा फर्किएका छन् । हिजो राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको सचिव पद

सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस

काठमाडौ । नेपाली कांग्रेस ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सभापति गगन थापा लाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे पार्टी

धनकुटाका उम्मेदवार विरुद्ध परेन उजुरी

धनकुटा,८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका धनकुटाका उम्मेदवारमाथि कुनै पनि उजुरी नपरेको पाइएको छ । निर्वाचन आयोगले उम्मेदवारहरू माथि उजुरी

रास्वपाले म्याग्दी क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता गर्दै स्वतन्त्र उम्मेदवार महावीर पुनलाई समर्थन गर्ने

काठमाडौ । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) ले म्याग्दी क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता गर्दै स्वतन्त्र उम्मेदवार महावीर पुनलाई समर्थन गर्ने निर्णय गरेको छ। पार्टीका नेताहरूका अनुसार, यस निर्णयले क्षेत्रीय निर्वाचनमा महावीर

झापाको बिर्तामोडमा २५ वर्षीया महिला आफ्नै घरमा मृत फेला

बिर्तामोड, झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. १०, मधुपोखरी टोलमा एक युवा महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्। स्थानीय राजकुमार घतानेकी श्रीमती २५ वर्षीया सरु दर्जी बुधबार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।