झापा, मोरङ र पाँचथरबाट लागू औषध सहित ४ जना पक्राउ

विराटनगर, माघ ०८ गते । झापा, मोरङ र पाँचथरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते मोरङको विराटनगर- १५ स्थितमा इलाका प्रहरी कार्यालय रानी

धनकुटाका एक जना लागुऔषध गांजा सहित धरानबाट पक्राउ

धनकुटा । सुनसरीको धरानबाट लागुऔषध गांजा सहित धनकुटाका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउंपालिका ७ की मनमाया लिम्बु रहेकी छिन् । लिम्बुलाई चेकजाँचको क्रममा सुनसरीको

इलाम पुगे बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् । रास्वपा उम्मेदवारको प्रचारप्रसारको लागि उनी इलाम पुगेका हुन् । उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् ।

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस् :अध्यक्ष ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

मोरङ–६ : शेखर–विनोदलाई टक्कर दिँदै जेनजी उमेदवार खत्री

मोरंग । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘हेभीवेट’ उमेदवारका कारण यसपटक पनि चर्चामा छ । केही अघिसम्म पनि कांग्रेसजन नेता डा. शेखर कोइराला उमेदवार बन्ने हुन वा होइनन् भन्ने द्विविधामा

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जितेर नेपाललाई पहिले बलिङको

उर्लाबारी नगरपालिकाबाटै प्यान कार्ड तथा करसम्बन्धी सेवा सुरु

उर्लाबारी । उर्लाबारी नगरपालिकामा प्यान कार्ड तथा विभिन्न करसम्बन्धी सेवाहरू औपचारिक रूपमा सुचारु भएका छन्। बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रमबिच ती सेवाहरूको शुभारम्भ गरिएको हो। संघीय सरकारअन्तर्गत आन्तरिक राजस्व विभागबाट

पाँचथरमा ठूलो परिमाणको मदिरा सहित एक जना पक्राउ

पांचथर । पाँचथरमा ठूलो परिमाणको मदिरासहित एक जना पक्राउ परेका छन् । भारतबाट ल्याएको ५५ कार्टुन मदिरासहित हिलिहाङ गाउँपालिका-२ का शंकर प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाममा अटो दुर्घटना, चालकको मृत्यु

इलाम । ​इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका ३ स्थित पानीटार चियाबारी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि देउमाई नगरपालिका ५ धुसेनीका

पहिचानवादी नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमद्वारा पार्टी पारित्याग

काठमाडौं । पहिचानवादी नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी पारित्याग गरेका छन् । डकेन्द्रसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले साधारण सदस्य



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।