दमकमा युवा संघ अध्यक्षमा सुदिप फागो

झापा । झापाको दमक युवा संघको अध्यक्षमा सुदिप फागो चयन भएका छन् । दमक युवा संघको पदाधिकारीले राजिनामा दिएको केही समयमै दमकका युवा सुदिप फागोको अध्यक्षतामा युवा संघले नया कमिटी

भोलि चार प्रदेशमा वर्षाको सम्भावना, आजको मौसम कस्तो रहला ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको

वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई

ताप्लेजुङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि चुवा समाज युवा क्लब हाङ्पाङले हात पारेको छ । श्री वरकदेन युवा क्लबको आयोजनामा बुधबार सम्पन्न भएको खेलमा गोरखा युवा

झापामा गुडिरहेको ट्याक्टरबाट लडेर एक युवकको मृत्यु

झापा, ८ माघ । झापाको शिवसताक्षी नगरपालिकामा गुडिरहेको ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ। बुधबार साँझ शिवसताक्षी–६ जामबारीस्थित झिलझिले–कुञ्जिबारी पक्की सडक खण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर सहचालकको ज्यान गएको हो।

कांग्रेस धनकुटाद्वारा निर्वाचनका लागि विभिन्न समिती गठन

धनकुटा । नेपाली कांग्रेस धनकुटाको पदाधकारी बैठकले आगामी फाल्गुण २१ गतेको प्रतिनिधि सभा निर्वाचन जित्नका लागि विभिन्न समितिहरु गठन गरेको छ । पार्टीका जिल्ला कार्य समितिका सभापती दिनेश राई धनकुटा

एसईई परीक्षा चैत १९ गतेदेखि

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो।

रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेद्वारी दिएका थापाविरूद्ध उजुरी

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका लालविक्रम थापाविरूद्ध उजुरी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि मंगलवार मनोनयन गरेका थापाविरूद्ध बुधवार निर्वाचन आयोगको कार्यालयमा

सुन्दरहरैँचामा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएकाको खुल्यो पहिचान

मोरंग । मोरङको सुन्दरहरैँचा नगरपालिका १० सुकुना स्कुल उत्तर शिव मार्ग निवासी ५१ वर्षीय यमबहादुर बस्नेतको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान बाख्राका लागि घाँस

झापाको बिर्तामोडस्थित निदी स्कुलका विद्यार्थीहरूलाई लिएर शैक्षिक भ्रमणमा गएको बस पाल्पामा दुर्घटना

झापा । झापाको बिर्तामोडस्थित निदी स्कुलका विद्यार्थीहरूलाई लिएर शैक्षिक भ्रमणमा गएको बस पाल्पा नजिकैको रामपुर क्षेत्रमा दुर्घटनामा परेको छ। दुर्घटनामा केही विद्यार्थी घाइते भएका छन्।घाइते विद्यार्थीहरूको हाल उपचार भइरहेको र

विराटनगर क्रिकेट लिगमा लगातार ३ खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लव र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएको छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।