यी हुन् उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार

काठमाडौं । उज्यालो नेपाल पार्टीले देशभर १२० भन्दा बढी स्थानमा उम्मेदवारी दर्ता गराएको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष जितराम लामाले भक्तपुर–२ बाट चुनावी

मोरङको सुन्दरहरैचामा घाँस काट्ने क्रममा रुखबाट झरेर एक जनाको मृत्यु

मोरंग । मोरङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुन्दरहरैचा १० मा घाँस काट्ने क्रममा रुखबाट झरेर एक जनाको मृत्यु भएको हो । घटनाबारे विस्तृत विवरण आउन

विराटनगरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर । विराटनगरमा यात्रुवाहक बसको ठक्करबाट बुधबार दिउँसो १ जना वृद्धा महिलाको मृत्यु भएको छ । कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा

मोरङको रंगेलीमा प्रशासन र वडा कार्यालय जलाउनेले कुटे पत्रकार

रंगेली । मोरङको रंगेलीमा इलाका प्रशासन कार्यालय र वडा कार्यालय जलाएको घटनामा प्रत्यक्ष संलग्न रहेका विवादास्पद व्यक्तिले पत्रकारमाथि निर्घात कुटपिट गरेका छन् । जेनजी आन्दोलनको आवरणमा प्रशासन र रंगेली नगरपालिका–६

युवा संघ दमकका सचिव गैरेले पनि एमालेको साधारण सदस्य समेत नरहने गरि दिए राजीनामा

झापा । एमाले निकट युवा संघ दमकका सचिव कमलप्रसाद गैरेले पनि एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । केपी ओलीको क्षेत्रमा युवा संघका कार्यकर्ताले धमाधम राजिनामा दिइरहेका

झापाको कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश

विराटनगर । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस कमल गाउँपालिकाको

आन्दोलनको नाममा अरुको घर जलाउनेहरुलाई कारबाही भएन, समय आउँछ :ओली

काठमाडौं, ७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको नाममा घर जलाउनेहरुलाई सरकारले कारबाही नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आज (बुधबार) झापामा जेन–जी आन्दोलनका

अध्यादेश र नियमावली स्वीकार गरेको भए चुनाव लड्ने थिइनँ,रिस उठ्यो र म्याग्दीतिर दगुरेँ :महाबीर पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका महावीर पुनले आफूले ल्याउन खोजेका तीन अध्यादेश र चार नियमावाली स्वीकार नगरिएको बताएका छन् । ती अध्यादेश

एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष नै रास्वपा प्रवेश

झापा । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडा तथा उपाध्यक्ष बिजय तामाङ रास्वपा प्रवेश गरेका छ्न । माघ ७ गतेदेखि

मोरंगको केराबारीमा पोको पारेर फालिएको अबस्थामा एक वेवारिसे शव फेला

मोरंग । मोरंगमा एक वेवारिसे अवस्थामा शव फेला परेको छ । केराबारी ५ को लाफा चोकमा पोको पारेर फालिएको अबस्थामा वेवारिसे शब फेला परेको हो । घटनास्थल तर्फ प्रहरी टोलि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।