सुनसरी । सुनसरीमा गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढी गाउँपालिका–२ का ४२ को अतिम मियाँ र ३२ वर्षीय इन्तियाज मियाँ रहेका छन् । सुनसरी प्रहरीका प्रवक्ता
विराटनगर, माघ ०७ गते । झापा, मोरङ उदयपुर र सुनसरीबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ६ गते उदयपुरको अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरी
मोरङ, ७ माघ । मोरङको विराटनगर महानगरपालिका-४ नहर सडकको छेउबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ६ गते लागू औषध
झापा । बाह्रदशी गाउँपालिका–५ बुधबारे बस्ने चन्द्र योङहाङकी ६० वर्षीया श्रीमती बुद्धमाया योङहाङ आफ्नै घर नजिकैको करेसाबारीमा मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धमाया आफ्नै घर छेउको
सुनसरी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. ३ बाट विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले पुनः विजयकुमार गच्छदारलाई
मोरङ । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर -५ स्थित गोविन्दपुर चटपटे चोक नजिक ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य दुई जना गम्भीर घाइते भएका छन्।
काठमाडौ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने भएको छ। निर्वाचन आयोग ले तय गरेको निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन पत्र दर्ता
भोजपुर । भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार शेरधन राईले आफ्नो उम्मेदवारीले जिल्लाको मान र सान दुवै बढाएको दाबी गरेका छन्। उनले आफ्नो राजनीतिक यात्राले भोजपुरको पहिचान र सम्मानलाई राष्ट्रिय स्तरमा स्थापित
मोरंग । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तासँगै मोरङ क्षेत्र नं. १ मा चुनावी चहलपहल सुरु भएको छ । उर्लाबारी नगरपालिकामा रहेको यस क्षेत्रको निर्वाचन
झापा । झापा–१ मा रास्वपाको तर्फबाट निशा डाँगीले उम्मेदवारी दिएकी छिन् । उनी यश अघिको सदनमा कान्छी सांसदको रुपमा रहेकी थिइन् । अघिल्लो चुनावमा भने ऊनी समानुपातिक उम्मेदवार थिइन् ।