सोलुखुम्बुमा १२ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता न्युन

सोलुखुम्बु । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बुमा १२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा १२ वटा दलका

धनकुटाबाट ४ स्वतन्त्र सहित १८ जनाको उम्मेद्वारी

नारायण कुमार राई/धनकुटा,६ माघ । फागुन २१ मा हुने प्रतिनीधि सभाको निर्वाचनका लागि धनकुटाबाट पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राई सहित १८ जनाले उमेद्वारी दिएका छन् । एक निर्वाचन क्षेत्र

झापा ५ मा रास्वपा उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गर्दै नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रसाईँले दिए राजीनामा

झापा । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वरिष्ठ नेता बालेन शाहलाई समर्थन गर्ने घोषणा गर्दै नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।

कांग्रेस विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन

विराटनगर क्रिकेट लिगमा इलाइटको पहिलो जित

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा इलाइट क्रिकेट क्लव विजयी भएको छन् । इलाइटले आज भएको खेलमा मिल्स क्रिकेट

संखुवासभामा श्रम सँस्कृति पार्टीका उम्मेदवार उमा राईले गराए उम्मेदवारी दर्ता

संखुवासभा । संखुवासभामा श्रम सँस्कृति पार्टी उमेद्वार उमा राईले उमेद्वारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले श्रम सँस्कृति पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

खोटाङमा एमालेका देवविक्रम राईले दर्ता गराए उम्मेदवारी

खोटाङ । नेकपा एमालेका नेता देवविक्रम राईले खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

ताप्लेजुङमा एमालेका क्षितिज थेबेले गराए मनोनयन दर्ता

ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा(एमाले) का क्षितिज थेबेले मनोनयन दर्ता गराएका छन् । समर्थक सहित मुख्य निर्वाचन कार्यालय पुगेर राईले आज मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्न योगेश भट्टराईले

कोशीमा प्रहरी निरीक्षक प्रकाश थापा पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, ६ माघ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापालाई पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना

धनकुटामा नेपाली काँग्रेसका दिनेश राईले गराए मनोनयन दर्ता

धनकुटा । धनकुटामा नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले मनोनयन दर्ता गराएका छन् । समर्थक सहित मुख्य निर्वाचन कार्यालय पुगेर राईले आज मनोनयन दर्ता गराएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।