हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी-८, खुँडीमा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरू भएको छ। साँगुरीगढी गाउँपालिकाबाट आर्थिक वर्ष ८१/८२ देखि ८२/८३ मा सम्पन्न हुने ९५ लाख बराबरको भवन निमार्णको काम
बैङकक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को
काठमाडौं, २२ चैत । राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ। सो घटनाका बारेमा गृह मन्त्री रमेश लेखकलाई समितिमा
काठमाडौं, २२ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयासरत रहेको बताएका छन्। लर्डबुद्ध एजुकेशन फाउण्डेसनको
काठमाडौं, २२ चैत । राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ। चैत १५ गते भएको राजावादीको प्रदर्शन प्रहरी दमनको बिरोधमा प्रदर्शन गरिएको हो।
बाँके, २२ चैत । ब्यक्तिको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका हुन् ।
काठमाडौं, २२ चैत । सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्विकार गरेको भोलीपल्ट नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बिशेष पत्रकार सम्मेलन गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत
काठमाडौं, २२ चैत । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा– ३ जोगिन्दर नगर
काठमाडौं, २२ चैत ।सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका७ गोलबजार घर भएका २७
काठमाडौं, २२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ घर भई