सांसद शाक्य आईपीयुको दिगो स्थायी बिकास समितिमा उम्मेदवारी दिने

काठमाडौं, २२ चैत ।  राष्ट्रिय सभा सदस्य डाक्टर अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय पहल गरेेका छन् ।  

सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

काठमाडौं, २२ चैत।अन्तर व्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलनमा सहभागी हुन  सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उज्वेकिस्तानको राजधानी ताश्केन्ट

प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिव बिच भेटवार्ता

बैङकक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन्। बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

बैङकक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने

सुनसरीको बराहक्षेत्रमा मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु

सुनसरी, चैत्र २२ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहा स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु भएको छ । चैत्र २१ गते साँझ पकलिबाट चतरा तर्फ जादै गरेको प्र.१-०२-०४३

भारत र नेपाली सेनाले संयुक्त रूपमा कञ्चनजंगा आरोहण गर्ने

काठमाडौं, २१ चैत । नेपाली र भारतीय सेनाको संयुक्त टोलीले संयुक्त रूपमा तेस्रो सर्वोच्च शिखर कञ्चनजंगा चढने भएका छन् ।   भारतका रक्षामन्त्री राजनाथ सिंहले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा

तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं चढेको स्कोर्पियो गाडी इटहरीमा फेला

झापा । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं चढेको स्कोर्पियो गाडी इटहरीमा फेला परेको छ। बागमती प्रदेशको बिएबी–४२०८ नम्बरको उक्त गाडी काठमाडौं लगिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले

राज्य व्यवस्था समितिमा गृह मन्त्री जाने, तीन समितिको बैठक बस्दै

काठमाडौं, २१ चैत । संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दैँछ ।   संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसर, सिंहदरवारमा बस्नेछ ।   जसअनुसार अर्थ समितिको

प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनलाई आज सम्बोधन गर्ने

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् ।   गत चैत १९

आजको मौसमः तीन प्रदेशमा हिमपात हुने

काठमाडौं, २२ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको  छ।    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।