काठमाडौं, १२ चैत ।विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा मोरङ रंगेली नगरपालिका–७ घर भई काठमाडौं
काठमाडौं, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् । प्रहरीका अनुसार सो अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ बस्ने
काठमाडौं, १२ चैत । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानै देखी सुरू भएको प्रदर्शन जारी रहेको छ । नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन
काठमाडौं, १२ चैत । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको महाधिवेसन काठमाडौंमा हुने भएको छ । प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन चैत १६ र १७ गते काठमाडौंमा गर्न लागेको
बिराटनगर, चैत १२ गते । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ११ गते मेची बिट र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको
पथरी । सामुदायिक वन उपभोक्ता महासंघ पथरी-शनिश्चरेको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सोमबार सम्पन्न भएको छ। वन डढेलो तथा आगलागी नियन्त्रण गर्ने उद्धेश्यले सञ्चालित सप्ताहव्यापी कार्यक्रमलाई सोमबार शान्ति
धनकुटा । कोशी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि भुपेन्द्र राईले धनकुटाको विकास र समृद्धीका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने वताउनु भएको छ । नेपाली कांग्रेस धनकुटाको आयोजनामा सोमवार गरिएको
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि
काठमाडौं, १२ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोप्रति अपत्ति जनाएका छन्। प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको र आपत्तिजनक विषय भएको