७ महिना पछि एन्फाको केन्द्रिय कार्य समितिको बैठक, १६ एजेन्डामा छलफल हुदैँ

काठमाडौं, ११ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बस्दैँछ ।   एन्फा महासचिव किरण राईका अनुसार दिउँसो ३ बजे  एन्फा मुख्यालयमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डामा छलफल

फुटपाथमा पार्किङ, टर्न निषेधमा गाडी निरन्तर प्रवेश

मोहम्मद हबिब/भैरहवा, ११ चैत । पैदलयात्रु निर्वाध आवगमनको सहजताका लागि फुटपाथ प्रयोग गरिएपनि रुपन्देहीको भैरहवामा यस्को विपरित फुटपाथलाई पार्किङको रुपमा प्रयोग गरिएको छ ।   सडकमा सवारी साधनको चाप दिन प्रतिदिन

बुढानीलकण्ठको ४८ रोपनी जग्गा अधिग्रहण ३७ वर्षसम्म अलपत्र, तत्काल पूरा गर्न सर्वोच्चको आदेश

काठमाडौं, ११ चैत । बुढानीलकण्ठ मन्दिरको मर्मत, सम्भार र विस्तारका लागि २०४४ सालमा सुरु भएको मन्दिर आसपासको ४८ रोपनी जग्गा अधिग्रहण अझैसम्म पूरा नभएपछि सर्वोच्च अदालतले यथाशीघ्र अधिग्रहणको काम पूरा

देउवाले पुर्बराजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादीहरू आक्रोशित भएका छन् ।    हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको

झापा, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा

विराटनगर, चैत्र ११ गते । झापा, मोरङ र उदयपुरबाट चैत्र १० गते प्रतिबन्धित लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले

इलाममा १३ वर्षीया नाबालिकालाई बलात्कार पछि ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने र बलात्कार आरोपी पक्राउ

इलाम । इलाममा १३ वर्षीया नाबालिकालाई बलात्कार गरिसकेपछि ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने र बलात्कार आरोपीलाई झापाको सिमानाबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका-२

सालकको खपेटा सहित एक जना पक्राउ

काठमाडौं, ११ चैत । चन्द्रागिरी नगरपालिका–४ पानीघाटबाट सालकको खपेटासहित एक जना पक्राउ परेका छन ।   सालकको खपटा जस्तो देखिने बस्तु ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने

कराते खेलाडी एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गरिने

इन्दीप कोइराला,बारा, ११ चैत । नेपाल कराते महासंघले कराते खेलाडी एरिका गुरुङ लाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गर्ने घोषण गरेको छ ।    मधेस प्रदेशस्थित निजगढमा सम्पन्न भएको दोस्रो साधारण सभाले

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैँ

काठमाडौं, ११ चैत । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैँछन् ।   जसअनुसार लुम्बिनी र एपीएफ, मधेश र गण्डकी तथा  कर्णाली र बागमती बिच तीनवटा खेल

अर्जुनधाराका सन्तोष दिल्लीबाट बेपत्ता

झापा । अर्जुनधारा-७, झापाका सन्तोष कालिकोटे भारतको दिल्लीमा बेपत्ता भएका छन्। कामको सिलसिलामा गत चैत्र ४ गते साथीहरूसँग दिल्ली गएका उनी मिति ६ गते देखि सम्पर्कविहीन भएका हुन्। परिवारका अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।