आम सञ्चार क्षेत्रलाई जिम्मेवार बनाउँदै राष्ट्र निर्माणमा लगाउनु पर्छ : पूर्वमुख्यमन्त्री राई

विराटनगर । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले मुलुकको आम सञ्चार क्षेत्रलाई जिम्मेवार बनाउँदै राष्ट्र निर्माणको काममा लगाउनु पर्ने बताएका छन्। आइतबार विराटनगरमा प्रेस चौतारी

प्रहरी चौकी खार्पा खोटाङको नवनिर्मित कार्यालय भवनको उद्घाटन

खोटाङ, चैत १० गते । खोटाङको रावाबेसी गाउँपालिका-२ स्थितमा नवनिर्मित प्रहरी चौकी खार्पा खोटाङको कार्यालय भवनको समुद्‍घाटन भएको छ । चैत्र १० गते एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख

नेकपा एमाले धनकुटाको सहिदभूमि १ नं. वडा कमिटीको दोस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा होमप्रकाश राई

धनकुटा । नेकपा एमाले सहिदभूमि गाउँपालिका १ नं. वडा कमिटीको ऐतिहासिक दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले होमप्रकाश राईको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गर्दै सम्पन्न भएको

सामाजिक सञ्जालको अराजकता रोक्नु पर्छः एमाले महासचिव

विराटनगर, १० चैत । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन । आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा  उद्घाटन

समनतामूलक समाज निर्माणमा नेपाल सरकारको तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं, १० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्‍त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक

विकासको गतिमा देश अगाडि बढिसकेको छः प्रधानमन्त्री

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको  ‘टुुगेदर फर टुमरोः

जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

नुवाकोट, १० चैत । शिवपुरी गाउँपालिका–६ खोले गाउँमा १६ जना जुवाडे पक्राउ परेका छन ।   सोही स्थानका  ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्रसमेत १६ जनालाई

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रसुवा, १० चैत ।  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावललाई प्रहरीले पक्राउ गरेको छ । 

विराटनगरमा चौतारीको महाधिवेसन सुरू, प्रधानमन्त्री गएनन

बिराटनगर, १० चैत  । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजवाट विराटनगरमा सुरु भएकाे छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ सुरू भएकाे महाधिवेशन तीन दिनसम्म

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण

विराटनगर, चैत्र ०९ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमण गर्नु भएको छ । चैत्र ९ गते निरीक्षण भ्रमणको क्रममा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।