प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुले गर्यो उम्मेदवार सिफारिस

सोलुखुम्बु । नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुले फागुन २१ मा हुने संघीय संसद प्रतिनिधि सभाको निर्वाचनका लागि सर्वसम्मत उमेदवार सिफारिस गरेको छ । जिल्ला संयोजक नाम्गेल शेर्पाको संयोजकत्वमा बुधबार सल्लेरीमा बसेको

झापामा हात्तीको आक्रमणबाट एक जना घाइते

झापा । झापामा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । मेचीनगर नगरपालिका -१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनस थापाको मृत्यु

विराटनगर । विराटनगरमा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परी क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु भएको छ। विराटनगर–४ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापालाई

मोरङको बेलबारीमा १४ वटा टुना सिमलको अबैध काठ बरामद

बेलबारी । मोरङको बेलबारी नगरपालिका ८ चाँदनि चोकमा अबैध रुपमा लादै गरिएको १४ वटा टुना सिमलको काठ बरामद गरिएको छ । प्रहरी चौकि डागिहाटबाट प्रसनि डम्बर बहादुर गिरीको कमाण्डमा खटिएको

संखुवासभाको सभापोखरीमा पाँच शैया आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शैया आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ। नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष भीम बहादुर लिम्बु र उपाध्यक्ष लक्ष्मी चापागाईले उद्घाटन गर्नुभएको हो ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल कोशी प्रदेशमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। महाशाखाका अनुसार आज

धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,९ पुष। धनकुटाका केही स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ के .भि.जितपुर फिडर अन्तर्गत महालक्ष्मी नगरपालिका ७ जितपुर बजारमा

विराटनगरमा सक्रिय क्षयरोग खोजपडताल अभियान, ५ जना नयाँ बिरामी पहिचान

विराटनगर । क्षयरोगमुक्त अभियान नेपालअन्तर्गत विराटनगर महानगरपालिकामा सञ्चालन भइरहेको ‘क्षयरोग मुक्त पालिका कार्यक्रम’ अन्तर्गत सक्रिय क्षयरोग खोजपडताल शिविर सम्पन्न भएको छ । महानगरपालिकाको आयोजनामा स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा

१८ औँ विराटनगर महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन एभरेष्टलाई २ स्वर्ण

विराटनगर। विराटनगरस्थित शहीद रंगशालामा जारी विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८२ को पहिलो दिन एभरेष्ट माध्यमिक विद्यालयले २ स्वर्ण पदक जितेको छ। विराटनगर महानगरपालिकाको आयोजना र

धनकुटाको पाख्रीवासमा लचिलो सोलार प्यानलबाट पानी तान्ने प्रविधिको नमूना परिक्षण

धनकुटा । धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ८ मुगामा लचिलाे साेलार प्यानलबाट पानी तान्ने प्रविधिकाे नमूना परिक्षण गरिएकाे छ । कृषि विज्ञ जीवन कुमार राईकाे पहल तथा नेपाल विज्ञान तथा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।