गणतन्त्रको रक्षा गर्नु राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्यो : समाजवादी मोर्चा

काठमाडौँ । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती  देखा परेको ठहर गरेको छ ।  समाजवादी मोर्चाले शनिबार देशमा विकसित नयाँ परिस्थिति र

समुद्री चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन

ब्रिसबेन (अस्ट्रेलिया), चैत २ – गएको साता मात्र चक्रवात (समुद्री आँधी) ‘अलफ्रेड’ले प्रभावित अस्ट्रेलियाली राज्य क्विन्सल्याण्ड राम्रोसँग तंग्रिन सकेको छैन। राजधानी ब्रिसबेनमा शुक्रबार आयोजित नेपथ्य कन्सर्टमा भने त्यसको कुनै छनक देखिएन। चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै झुमे

किरांत राई यायोक्खा पाख्रीबास नगर कमिटीद्वारा पूर्व मन्त्री सुदन किरांतीलाई सम्मान

धनकुटा,२ चैत्र । धनकुटाको पाख्रीबासमा पूर्व संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीलाई सम्मान गरिएको छ । किरांत राई यायोक्खा पाख्रीबास नगर कमिटीले आज पूर्वमन्त्री किरातीलाई सम्मान गरेको हो । पूर्वमन्त्री

सुनसरी र झापाबाट प्रतिबन्धित लागू औषधी सहित दुई जना पक्राउ

मोरङ,चैत्र २ गते । सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०१ गते सुनसरी धरान उप-महानगरपालिका-१४ स्थितमा अस्थायी प्रहरी चौकी

कोशी प्रदेशमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा शान्तिपूर्ण सम्पन्न

विराटनगर, चैत्र २ गते । कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले कोशी प्रदेशमा होली पर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेकोमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा

पुर्वपदाधिकारीहरुलाई सुबिधा दिने कानुनको गगन थापाले गरे विरोध

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुर्वपदाधिकारीहरुले आजीवन सुबिधा पाउने कानुनको विरोध गरेका छन् । महामन्त्री थापाले शनिबार प्रथम तुम्बेवा महोत्सव २०८१ लाई सम्बोधन गर्दै  राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

काठमाडौँ । सम्मानित  सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ।  वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहनु

भान्जाले टिपेर ल्याएको जंगली च्याउ खाँदा मामा सहित १० जना बिरामी

काठमाडौं – तनहुँमा बारीमा उम्रेको जंगली च्याउ खाँदा एकै घरका १० जना बिरामी परेका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्ति टोल

अमेरिका र दक्षिण अफ्रिकाबीच तनाव, राजदूत रसूल निष्काशित

काठमाडौँ । अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई ​​निष्कासन गरेको छ । यो जानकारी दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकी राजदूतलाई अमेरिका र ट्रम्पलाई ‘घृणा’ गरेको आरोप लगाएका छन्।

शिक्षकका मागलाई कम आँकिए यसको परिणाम राम्रो हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।