यसरी पक्राउ परे पर्वतमा ३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त

काठमाडौं – कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका

दुष्कृतिमा अदालतको व्याख्याः कपन विस्फोट पिडितलाई भाडावालबाट क्षतिपूर्ति दिलाउन आदेश

काठमाडौँ । साढे दुईबर्ष अघि भाडावालले अनधिकृत रुपमा भण्डारण गरेको एलपी ग्यास र अक्सिजन सिलिण्डरको भयानक विस्फोटनबाट पूर्ण रुपमा क्षति भएको काठमाण्डौ कपनस्थित घरका घरधनीलाई भाडावालाले क्षतिपूर्ति तिर्नुपर्ने भएको छ

शिक्षकहरुलाई सडकमा आउने वातावरण निर्माण नगर्न नेपाल शिक्षक संघ छथर जोरपाटी अध्यक्ष दाहालको माग

धनकुटा,२७ फागुन । नेपाल शिक्षक संघ छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष हरीप्रसाद दाहालले शिक्षकले उठाएका मागलाई सदन सम्म पुर्याइदिन प्रतिनिधी सभासदस्य तथा पूर्वमन्त्री राजेन्द्र कुमार राई संग आग्रह गर्नु भएकोछ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले यसरी मनायो आठौं स्थापना दिवस(फोटो फिचर)

धनकुटा,२७ फागुन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्नो आठौं स्थापना दिवस मनाएको छ । गाउँपालिकाले आज मंगलबार विविध कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको हो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै

संचारिका समुह मधेश प्रदेशको अध्यक्षमा पुन: बराल निर्वाचित

बिशाल बस्नेत/ २७ फाल्गुन, महोत्तरी  । संचारिका समुह मधेश प्रदेशको अध्यक्षमा हेम कुमारी वराल(सुनिता) निर्वाचित भएकी छन् । महोत्तारीको बर्दिवासमा  आज भएको दोश्रो अधिवेशनले बरालको नेतृत्वमा १४ सदस्य निर्वाचित गरेको हो

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् ।  कोशी प्रदेशसभामा आज

कोशी प्रदेस माथि मधेशको १६५ रनको फराकिलो जित

काठमाडौँ । जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो । मधेश प्रदेशले

पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित

विराटनगर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित

संविधान र व्यवस्था प्रति प्रतिबद्ध छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले जनता आक्रोशित भएको भन्दै उनीहरु रिसाएको विषयमा सामधान गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले संविधान र व्यवस्थाको

गणतन्त्रको उदारतालाई मजबुरी नठान्न पूर्वराजा र राजावादीलाई प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको उदारता र मौलिकतालाई मजबुरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुलाई चेतावनी दिएका छन् । मंगलबार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।