संचारिका समुह मधेश प्रदेशको अध्यक्षमा पुन: बराल निर्वाचित

बिशाल बस्नेत/ २७ फाल्गुन, महोत्तरी  । संचारिका समुह मधेश प्रदेशको अध्यक्षमा हेम कुमारी वराल(सुनिता) निर्वाचित भएकी छन् ।

महोत्तारीको बर्दिवासमा  आज भएको दोश्रो अधिवेशनले बरालको नेतृत्वमा १४ सदस्य निर्वाचित गरेको हो ।

अघिल्लो कार्यकाल समेत नेतृत्व गरेकी बरालको यो दोश्रो कार्यकाल हो । त्यस्तै उपाध्यक्षमा सुधा देव, माहासचिवमा यमुना खनाल, सचिवमा कविता खडका, कोषाध्यक्षमा लक्ष्मी चौधरी निर्वाचित भएको संचारिका समूह मधेश प्रदेशले जनाएको छ ।

सदस्यहरुमा भने सारदा पोखरेल, निलिमा पौडेल, विना श्रीवास्तव, विनिता कामत, पुस्तिका थापा, रन्जना खतिवडा, पुनम चौधरी, अनिता देवकोटा र  रिना आले निर्वाचित भएको संचारिका समूह की केन्द्रिय प्रतिनिधि सलोजा दाहालले जानकारी दिईन ।

महिला पत्रकारहरुको साझा संस्था संचारिका समुहले देशैभरिका महिलाहरुको पत्रकारिताको व्यावसायिक क्षमता विकासको लागि काम गर्दै आएको छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।