संखुवासभा । संखुवासभा जिल्लाको धर्मदेबी नगरपालिका वडा नं. ३ मा अवस्थित धर्मदेबी सामुदायिक पुस्तकालयको आयोजनामा ३९० घण्टे निशुल्क जुनियर बिल्डिङ इलेक्ट्रीसियन तथा प्लम्बिङ तालिम सुरु भएको छ। सोमबार पुस्तकालय परिसरमा
बिराटनगर। नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्न लागिएको जानकारी दिएका छन्। सोमबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको
डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ रुवाखोला मतकट्टे घर भएकी एक महिला बेपत्ता भएकी छन्। डोटीको जोरायल गाउँपालिका-३ सुनिखोला, माइतीघरबाट डडेल्धुरा फर्कने क्रममा २५ वर्षीया हरिना बुढा महता बेपत्ता भएकी हुन्।
बेलबारी । सामाजिक उत्तरदायित्व र मानवीय सेवाभाव जगाउने उद्देश्यका साथ लेटाङको ग्रीन भ्याल्ली एकाडेमि विद्यालयका विद्यार्थीहरूले एक परोपकारी कार्य सम्पन्न गरेका छन्। विद्यालयको कक्षा १० मा अध्ययनरत प्रतिनिधि विद्यार्थी र
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा स्थानीयको घरमा भएको आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनका ससुरा घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार अपराह्न धुराफाँट निवासी
झापा । झापाको भद्रपुर नगरपालिका–८ डागीवारीमा फोहोर जलाउने क्रममा आगलागी हुँदा एक महिला घाइते भएकी छन्। हिजो साँझ करिब ७:३० बजे ३४ वर्षीया रुवी भण्डारीले आफ्नै घर अगाडि जम्मा गरिएको
मोरङ, पुस ०७ गते । मोरङ जिल्लाको बुढिगंगा-२ शिबम पेट्रोल पम्प स्थितबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०६ गते CRV पोष्ट बाँसबारीको प्रहरी
काठमाडौं, पुस ७ । सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ । बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने जेनजी समूहले बताएको छ । आन्दोलनबारे जेनजी अगुवा मिराज ढुंगाना
विराटनगर । विराटनगरमा रहेका २ वटा क्यासिनोमा प्रहरीले आइतबार राति छापा हानेको छ । दुवै क्यासिनोबाट २० जना पक्राउ परेका छन् । प्रहरीले राति ११ बजेतिर छापा हानेर पक्राउ गरेकाहरु
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला परेको छ । आइतबार दिउँसो १२;२५ बजे बिर्तामोड वडा न.६ स्यालडाँगीस्थित चिया बगानमा ईन्सास राईफलको म्याग्जिन